धरान: कडा सुरक्षा व्यवस्थाबीच नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को निर्वाचन शुरु भएको छ । दुहबी रंगशालामा बिहान १० बजेदेखि मतदान शुरु हुने भनिए पनि एक घण्टा ढिला गरि ११ बजेर १० मिनेटमा मात्र शुरु भएको थियो । स्थानीय पत्रकार चन्दन रौनियारका अनुसार तीन तहको सुरक्षा घेराभित्र मतदान भइरहेको छ । म ...
धरान: प्रदेश नं १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्डलाई नै खारेज गरेको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान र बोर्डलाई खारेज गर्ने निर्णय गरेको हो । प्रतिष्ठान र बोर्ड नेकपा एमाले नेतृत्वको अघिल्लो दुई सरकारको पालामा गठन भएको थियो । दुवै संरचना एमालेको कार्यकर्ताह ...
धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मको लागी स्थगित भएको छ ।आज बिहान ९ बजेदेखि शुरु हुनुपर्ने मतदान कार्य विवादको कारण समयमा नै हुन सकेको थिएन । स्थानीय नेता, कार्यकर्ताहरुले मतदान शुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । दिउँसो मतदान अधिकृत देवनारायण यादवल ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको निर्वाचनस्थलमा नाराबाजी भएको छ । निर्वाचन गर्न ढिलाई भएको भन्दै नाराबाजी भएको हो । यो क्षेत्र कांग्रेस नेता विजयकुमार गच्छदारको क्षेत्र हो । सहमतिमा नेतृत्व चयन गर्न गच्छदारले प्रयास गरेका थिए । सहमति ...
धरान: एमाले नेतृ एवं धरान उपमहागनरपालिकाकी उपमेयर मञ्जु भण्डारीसहित ३ जना नेताहरु केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् । हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकले मनोनित गरेका १०६ जना प्रतिनिधिहरुमध्ये ३ जना सुनसरीका परेका छन् । जसमा धरानकी उपमेयरसमेत रहेकी नेतृ भण्डारी छिन् भने युवा नेतृ मी ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो मंगलबार सम्पन्न भएको सुनसरी निर्वाचन क्षेत्र नं १ क्षेत्रीय समितिको निर्वाचनबाट २५ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।धरान ८ सभागृहमा भएको निर्वाचनबाट दुई दर्जन बढी महाधिवेशन प्रतिनिधि छानिदा रामचन्द्र पौडेल शेखर कोइराला समुहको बर्चश्व रहेको छ ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा संस्थापन इतर समुहका सुजेन्द्र तामाङको प्यानल विजयी भएको छ । धरान ८ सभागृहमा सम्पन्न क्षेत्र नं १ निर्वाचनको मतगणनाको मतपरिणाम अनुसार पौडेल कोइराला समुहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको छ ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति सभापतिमा सुजेन्द्र तामाङको जित सुनिश्चत भएको छ । धरान ८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनामा ५ सय मतको परिणाम सार्वजनिक हुँदा उनले प्राप्त गरेको मतले जित सुनिश्चित भएको हो । हालसम्मको मतगणनाको परि ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को निर्वाचनको मतगणना जारी छ । धरान ८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनामा ४ सय मतको परिणाम सार्वजनिक भएको छ । जसअनुसार संस्थापन इतर समुहका सभापतिका उम्मेदवार सुजेन्द्र तामाङको प्यानलले अग्रता कायमै राखेको छ । ४ सय मत गणन ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को निर्वाचनको मतगणना जारी छ । धरान ८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनाको २०० मतको परिणाम सार्वजनिक भएको छ । जसअनुसार संस्थापन इतरबाट सभापतिका उम्मेदवार सुजेन्द्र तामाङले अग्रता दोब्बर बनाएका छन् । २ सय मत गणन हुँदा तामा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित