धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राईले एक सन्देश जारी गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवं समावेशी गराउन र सहिदहरुको सपना पुरा गर्न सबै मिलेर अघि बढ्न पनि आह्वान गरेका छन् । बाँकी उपलब्धीहरु प्राप्त गर्न ...
धरान: राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् । आज (शनिबार) एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुलाई स्मरण गरेका छन् भने श्रद्धा पनि व्यक्त गरेका छन् ।  ...
विराटनगर: प्रदेश सरकारले प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया शुरु गर्ने भएको छ । यसको लागि सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो । गत माघ १६ गतेको मन्त्र ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले निर्णय गर्नुअघि नै आफुखुशी उम्मेदवारी घोषणा गर्ने, प्रचार गर्नेलगायत कार्य गर्न रोक लगाएको छ । उपसचिव तथा प्रचार विभाग प्रमुख राम कोइरालाले एक विज्ञप्तीमार्फत हिजो बुधबार सम्पन्न दोस्रो पुर्ण बैठकक ...
धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले सञ्चालन गरेको संगठन सशक्तिकरण र सुदृढिकरणको अभियान बराह नगरपालिकाको वडा नं. ३, ४ र ५ मा सम्पन्न भएको छ । अभियानले कांग्रेसको तल्लो तहका टोल कमिटि र वडा कमिटि तथा वडा अन्तर्गत रहेका भातृ तथा शुभेच्छुक संघसंस्थाहरुमा उत्साह छाएको नेता, कार्यकर्ताहरु ...
धरान: अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै बुधबार धरानमा सत्ता गठबन्धनसहितको राजनीतिक दलहरुले विरोध प्रर्दशन गरेको छ । सत्ता गठबन्धनको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले भने विरोध प्रर्दशनमा थिएन । सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजव ...
धरान: अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध धरानमा पनि प्रर्दशन चर्किएको छ । आज एकै दिन नागरिकस्तर र राजनीतिक दलहरु एमसीसीविरुद्ध सडकमा प्रर्दशन गर्दै उत्रिएका छन् । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा बुधबार दिउँसो धरानमा एमसीसीविरुद्ध प्रर्दशन भएको हो । र्याली नगर परिक्रमा गर्दै भानुचोक ...
काठमाडौं: अमेरिकी सहयोग परियोजना एमसीसीलाई सरकारले जर्बजस्ती अघि बढाए नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने भएको छ । आज संसद बैठक बस्नु अघि बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले असमान सर्तहरु संशोधन नगरि एमसीसी अघि बढाएर पास गर्न नसकिने निर्णय गरेको हो । सरकारले जर्बजस्ती अघि बढाएमा गठ ...
धरान: नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिषद सुनसरीले मंगलवार धरानमा “जबज, दसौ महाधिबेशन र बौदिक वर्गको दायित्व” बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।धरान १ छाताचोकस्थित एमाले पार्टी कार्यलयामा उक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तक्रियामा मुख्यवक्ताकोरुपमा पार्टीको स्थायी कमिटी स ...
धरान: एक समय धरान पुर्वी पहाडी जिल्लाको लागि व्यापारिक केन्द्र थियो । तीसको दशकमा जब कोशी राजमार्ग अन्तर्गतको धरान धनकुटा सडक निर्माण भयो, तब धरानको व्यापार सरेर हिलेमा पुग्यो । धरानको व्यापार सुस्तायो, र व्यापारिक केन्द्रको पहिचान हराएर आवासिय सहरमा मात्र परिणत हुन पुग्यो । धरानको त्यही पुरानो साख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित