धरान: च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको दोस्रो चरणका खेलहरु सोमबार सम्पन्न भएको छ ।दोस्रो चरणमा आयोजित प्रि–क्वाटर र क्वाटर फाइनलका खेलमा विजयी हुदै च्याम्स, एफविसि, आयोजक मितेरी र ग्याटिस टिम सेमीफाइनल प्रवेश गरेको छ । क्वाटर फाइनल खेलमा च्याम्सले कम्व्याट टिमलाई ४–१ ले पराजित गर ...
धरान: च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिता आइतबारदेखि धरानमा सुरु भएको छ । धरान ११ न. वडा, नवकला चोकस्थित मितेरी फुटसलमा आयोजित प्रतियोगिताको उद्घाटन धरानका मेयर तिलक राई र फुटसलका संरक्षक ज्ञानबहादुर राईले गरेका थिए । मितेरी फुटसल र सिंगापुर लिफ टिमद्धारा संयु ...
धरान: धरानमा एक लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार रहेको फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको हो। प्रतियोगिता यही असोज १० गतेदेखि १२ गतेसम्म हुनेछ । आयोजक म ...
धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघको छैटौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । धरान १४ विजयपुरस्थित हुक्पा चोङ्वाङ रिसोर्टमा सम्पन्न भएको अधिवेशनले प्रतिक श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठ विगत २५ बर्षदेखि ब्याडमिन्टन खेलमा सक्रिय छन् । अधिवेशनले ...
धरान: आन्तरिक पर्यटन प्रर्वद्धन गर्न ईलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका साइकल यात्रीहरुलाई सोमबार धरानमा भव्य स्वागत गरिएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कार शाहको नेतृत्वमा ५० जनाको टोली ३ दिनघि अन्तुदेखि साइकल यात्रामा निस्किएका हुन् । उनीहरु पहिलो दि ...
धरान: धरानको द राइजिङ क्लबले नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय फुटसल लिग खेल्ने भएको छ । आगामी असोज २ गतेदेखि २२ गतेसम्म पोखरामा हुन लागेको लिगमा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई क्लबले शुक्रबार विदाई गरेको छ । बगरकोटस्थित भिन्टेज फेमलीमा एक कार्यक्रम आयोजना गरि क्लबले खेलाडीहरु ...
धरान: धरान बास्केटवल संघको आयोजनामा शनिवार संपन्न भएको १८ वर्ष मुनिका हिमालयन मेघा थ्री वाइ थ्री वान डे प्रतियोगिताको उपाधि यलम्वर ब्लुले चुमेको छ । फाइनल खेलमा यलम्वरले सियोन स्कुललाई १७–९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि जितेको हो । प्रतिस्पर्धात्मक ...
धरान: ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरानको पनि महिला फुटबल टिम सहभागी हुने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा शनिबार भएको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरानको पनि महिला फुटबल टिमलाई सहभागिता गराउने निर्णय गरेको हो । महिला फुटबल टिम तय ...
धरान: घर नजिकै स्कुलमा बास्केटवल कोर्ट थियो । त्यहाँ भूपू लाहुरे मामाहरु र टोलका दाईहरु खेल्ने गर्थे । धरान १७ टेम्केमार्गका नविन राई पनि सानै उमेरमा श्री माविको त्यही कोर्टमा लाहुरे मामा र दाईहरुले बास्केटवल खेलेको हेर्दै हुर्किए । कोर्ट खाली हुँदा उनी पनि साथीभाईहरुसँग बास्केटवल नै खेल्न थाले । उन ...
धरान: धरानको नगर कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समिति संयोजक सुवास राईको निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । प्रतिष्ठानमा नै कलेजो र मृगौलाको पनि उपचार गराइरहेका राईलाई २ दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि घरमा लगिए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित