धरान: सेन्चुरी बैंकको युएई शाखा सेन्चुरी रेमिटले कोरोना भाइरसको कारण युएईमा समस्यामा परेका नेपालीका लागि राहत सामग्री सहयोग गरेको छ । सेन्चुरी रेमिटले आवुधावी राहत वितरण टोलीलाई खाद्यान्न तथा दैनीक उपभोग्य सामाग्री प्रदान गरेको हो । सेन्चुरी बैंकका युएई प्रमुख एवं चर्चित गायक प्रकाश पौडेलमार्फत ३ ...
मोरङ: गाई काटेको आरोपमा बिराटनगर महानगरपालिका १७ का २८ बर्षीय सोहिल मियालाई पक्राउ परेका छन् । आज बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासुसहित मियालाई पक्राउ गरेको हो । ...
विराटनगर: मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण गरिने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १५ लाख रुपैयाँ र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो । कटहरी २ को कदमगाछीमा निर्माण गरिने घरको आज ...
इटहरी: सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा ...
धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी डुण्डीराज न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रशंसा पत्रसहित विदाई गरेको छ । बुधबार इनरुवास्थित कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले डिएसपी न्यौपानेलाइ प्रशंसा पत्र प्रदान गरेका थिए । आफ्नो इलाकाभित्र शान्ति सुरक्षा, अमनचयन कायम राख्दै ...
धरान: मायाघर ईटहरीमा धरान १५ का युवाहरुले खाद्य सामग्री हस्तान्तरण गरेका छन् । श्याम चोक युवा समुह धरानका युवाहरुले मायाघरमा पुगेर मंगलबार खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । लकडाउनले गर्दा समस्या पर्दै गएको थाह पाएपछि सहयोग गरिएको युवा समुहले जनाएको छ । वेसहारा भएका साना बालबालिकाहदेखि वृद्ध ...
धरान: इटहरी २० तरहराका एक युवाको हत्या गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तरहराका रादन राईको हत्या गरि फरार रहेका तीन जनलाई खनार क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक गिरी रहेका छन् । ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय धरानबाट सरुवा भएका डिएसपी ढुण्डीराज न्यौपानेलाई विदाई कार्यक्रम आयोजना गरेको छ । संघले सोमबार बस्तुगत संघहरुसँग बजार खुला गर्ने बिषयमा आयोजित कार्यक्रममा नै डिएसपी न्यौपानेलााई विदाई कार्यक्रम पनि गरेको हो । सो कार्यक्रममा धरान उपमहानगरपालिका ...
धरान: धरान १६ का एक युवाले दाह्री काट्ने ब्लेडले आफ्नै घाँटी रेटेर गम्भीर घाइते भएका छन् । सोमबार राती ३० बर्षीय भुवन दाहालले आफ्नै घरमा घाँटी रेटेर आत्महत्याको प्रयास गरेको बताइएको छ । ती युवाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनले किन त्यसो गरे भन्ने ख ...
धरान: किरात राई यायोक्खा साउदी अरब जेद्दा शाखाद्धारा धनकुटा पाख्रिवासका गणेश कुमार राई उपचार सहयोगार्थ संकलित रकम हस्तान्तरण गरिएको छ । किराया जेद्दा क्षेत्रीय कार्यसमितिका सल्लाहकार प्रेम राई र बाल कुमार राईको अगुवाइमा गरिएको अभियान मार्फत संकलन भएको १ लाख ४६ हजार ४२ रुपैया सोमबार धरानमा हस्तान्तर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित