समाचार

    Showing 1,071-1,080 of 1,681 items.
  • धरान उपमहानगरपालिका र वडाहरुमा आज शोक विदा

    धरान: धरान उपमहानगरपालिकाले नगर कार्यापालिकाको कार्यालय र मातहतका वडा, अन्य कार्यालयहरुमा आज शोक विदा दिइएको छ । उपमहानगरपालिकामा कार्यरत सब इञ्जिनियर शेरमान राईको निधन भएकोले उपमहानगरपालिकाले आज शोक विदा दिने निर्णय गरेको हो । सब इञ्जिनियर राईको हिजो बुधबार उपचारको क्रममा निधन भएको थियो । उनलाई मु ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 4,954 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको लडेर मृत्यु

    धरान: होम आइसोलेसनमा बसेका धरान १० का एक कोरोना संक्रमितको आज बुधबार दिउँसो मृत्यु भएको छ । करिब ४८ बर्षीय पुरुषको आफ्नै घरमा लडेर मृत्यु भएको बताइएको छ । वडा नं १० का अध्यक्ष श्रीप्रसाद सुब्बाका अनुसार बाथरुम गएर फर्कने क्रममा लडेको र स्वास्थ्यकर्मीलाई घरमा नै बोलाएर जाँच गराउदा मृत्यु भइसकेको पुष ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 4,295 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ५५६ संक्रमित थपिए, ६९५ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ५५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये मोरंगमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १७१ ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 1,513 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी र मोरङमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु

    बिराटनगर: सुनसरी र मोरङका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे २ बजेको समयमा सुनसरीको रामधुनी नगरपालिका ६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका ८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो । बालुवा बोकेर आउँदै ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 1,047 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ४३ कोरोना संक्रमित थपिए

    धरान: प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये महिला १८ र पुरुष २५ जना छन् । संक्रमण पुष्टि भएकाहरुमा सुनसरीमा ३० जना छन् भने मोरंगमा ६ जना र झापामा ७ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीका संक्रमितहरुमध्ये पनि धरानका २७ जना छन् भने इटहरीका ३ जना छन् । यस्तै, मोरंगको ...

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • 1,956 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा सप्तरीका संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका ६० बर्षीय पुरुष छन् । उनको आज दिउँसो १ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतक संक्रमित उच्च रक्तचाप र मधु ...

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • 1,369 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २५ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमार्फत पिसिआर जाँच गराएका थप २५ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २५७६ पुगेको पनि उ ...

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • 1,716 पटक पढिएको
    • क्लिक धरान
  • साहसिक पर्यटनकर्मी एवं धरानको पर्यटन समिति सदस्य लेखमणी जिमीको निधन

    धरान: साहसिक खेल पर्यटनकर्मी एवं धरान उपमहानगरपालिकाको पर्यटन समिति सदस्य लेखमणी जिमीको निधन भएको छ । क्यान्सर रोगसँग जुधिरहेका जिमीको आज बिहान धरानमा निधन भएको हो । २०७४ सालमा स्थानीय तह निर्वाचन पछि तत्कालिन मेयर तारा सुब्बाले जिमीलाई पर्यटन समितिमा नियुक्ती गरेका थिए । धरान र पुर्व क्षेत्रमा साह ...

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • 4,459 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा धरानका थप एक कोरोना संक्रमितको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानका एक व्यक्तिको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ५० बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार दिउँसो १२ बजेर ५५ मिनेटमा संक्रमितको मृत्यु भएको थियो । मृतकलाई कार्तिक १ गते को ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 2,329 पटक पढिएको
    • क्लिक धरान
  • शारीरिक सुगठन र एथलेटिक्सका पुर्वखेलाडी राजभगत प्रधानाङ्गको निधन

    धरान: शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्वपुर्ण योगदान पुर्याएका धरान १ निवासी राजभगत प्रधानाङ्गको निधन भएको छ । उनको उपचारको क्रममा आज दिउँसो विराटनगरस्थित अस्पतालमा निधन भएको हो । शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको खेलकुदकर्मीहरु बताउँछन् । प्रधानाङ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 6,639 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित