समाचार

    Showing 1,141-1,150 of 1,681 items.
  • वीपीमा धरान ७ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: धरानमा आज बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ७ की ६३ बर्षीय महिला रहेको प्रतिष्ठानले जनाएको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मृतक ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 3,255 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ का कोरोना संक्रमितको पनि विराटनगरमा मृत्यु

    धरान: होम आइसोलेसनबाट थप उपचारको लागि विराटनगर लगिएका धरान १५ का एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । हिजो बुधबार राती करिब ११ बजेतिर विराटनगरमा मृत्यु भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार ६८ बर्षीय मृतकलाई ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिए प ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 2,795 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बुधबार राती १३० जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १६१२ पुग्यो

    धरान: बुधबार राती धरानमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमध्ये ९३ जना मंगलबार एन्फा क्वोन्टिनस्थलमा स्वाब लिएकाहरु मध्येका हुन् भने ३७ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकाहरु भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,884 पटक पढिएको
    • क्लिक धरान
  • बुधबार राती वीपीको इर्मजेन्सीमा तेह्रथुमका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा तेह्रथुमका एक कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ्पा १ तेह्रथुमका ४९ बर्षीय कोरोना संक्रमित पुरुषको आज(बुधबार) राती ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई जिल्ला अस्पताल धनकुटाले रिफर गरेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा अ ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,694 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीबाट लागुऔषधसहित एक पक्राउ

    सुनसरी: सुनसरी भोक्राहा नरसिंह ३ का ४० बर्षीय चन्द्र नारायण साह लागुऔषधसहित पक्राउ परेका छन् । उनलाई आज विहान ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले नरसिंह ३ शिवगंज चौकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणसंगै साहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाएको अवस्थामा डाइलेक ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 995 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट हराएको मोटरसाइकल फेला पारेर सवारी धनीलाई जिम्मा

    धरान: हिजो राती धरानबाट हराएको मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित व्यक्ति(धनी)लाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो राती करिब ८ बजे धरान १३ बाट को २९ प १२७ नम्बरको पल्सर मोटरसाइकल हराएको थियो । मोटरसाइकल धनी रवि राईले प्रहरीमा निवेदन दिएपछि खोजी गर्दा धरान १६ मा वेवारिस अवस् ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,567 पटक पढिएको
    • क्लिक धरान
  • होम आइसोलेसनमा बसेका धरान १५ का वृद्धको आज बिहानै मृत्यु

    धरान: धरानमा आज बिहानै होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १५ देवकोटा चोकमा ६१ बर्षीय वृद्ध रहेका छन् । उनको आज बिहान करिब साढे ६ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मृतकको ३ बर्षअघि मु ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 2,582 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा इटहरीकी कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा इटहरी ६ की ६० बर्षीय महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार महिलाको प्रतिष्ठानको इर्मजेन्सी कक्षमा नै मृत्यु भएको ह ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,268 पटक पढिएको
    • क्लिक धरान
  • बेलबारीका ३७ बर्षीय संक्रमित युवाको वीपीमा मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बेलबारी १० का ३७ बर्षीय युवाको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार हिजो साँझ ६ बजेर ४५ मिनेटमा संक्रमितको ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,425 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर एक जनाको मृत्यु

    मोरङ: मोरङको रतुवामाई १० सातमेडीका २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु वेहोस भएका थिए । उनलाई तत्काल लाइफलाइन अस्पताल दमकमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको साँझ साढे ५ बजे मृत्यु भएको ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 808 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित