धरान: प्रहरीले सप्तरीबाट गए राती ३ जना विप्लव समुहका नेता, कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सप्तरीका जनसत्ता प्रमुख रहेको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीका जनसत्ता प्रमुख आदर्श उपनाममा ५२ बर्षीय रामनाथ मण्डल, उदय उपनामका सिरहा जिल्ला सदस्य उ ...
धरान: नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ । नेकपा (ओली समुह) निकट रहेका पत्रकारहरुको भेलाले शेखर ढकाल संयोजक चयन गरेको थियो भने सहसंयोजकमा धरानका दिनेश गजमेर र इटहरीकी पत्रकार शुभद्रा प्याकुरेललाई चयन गरेको थियो । जिल्ला भेलाको निर्णय अनुसार फागुन ९ गतेको बैठकले जिल्ला कमिटी ३१ सदस ...
सुनसरी: इटहरी उपमहानगरपालिकाको आठौ नगरसभा शुरु भएको छ । सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संशोधित पूरक बजेट(आयब्यय) अनुमान प्रस्तुत गरेकी छिन् । यसैगरि, सभामा उपमेयर गौतमले विभिन्न विधेयकहरु पनि प्रस्तुत गरेकी छिन् । सभामा उपप्रमुख गौतमले विनियोजन ऐन विधेयक, आर्थिक ऐन संशोधन विध ...
धरान: नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघ धरान उप(महानगरपालिकाको कार्यसमिति संयोजकमा युवा दिपचन्द्र राई चयन भएका छन् । धरानको वडा नं २ निवासी राई बिहिबार संघको संयोजकमा चयन भएका हुन् । लामो समयसम्म निष्क्रिय रहेको साथै नयाँ संरचना अनुसार समायोजन हुन बाँकी रहेको कार्यसमितिलाई आवश ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो बिषयमा प्रकाशित भएको समाचारको बारेमा पत्रकार सम्मेलन गर्दै औपचारिक प्रतिक्रिया दिएका छन् । बिहिबार साँझ उपमहानगरपालिकाको बैठक कक्षमा पत्रकार सम्मेलन गर्दै मेयर राईले समाचार प्रकाशन भएजस्तो आफुले मनपरी नगरेको प्रष्टीकरण दिए । बिहिबार धरानबाट प्रकाशित ...
धरान: नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) सुनसरी र समाजसेवी सुश्री शिव वान्तावा राईबीच पत्रकारिता पुरस्कार स्थापना गर्ने विषयमा सहमति भएको छ । समाजसेवी वान्तावाले यसै वर्षदेखि वितरण हुने गरि आप्mना स्वर्गीय आमा बुबाको नाममा पत्रकारिता पुरस्कार राख्ने सो सहमति भएको हो । फोनिजको तर्फबाट गठन गरिएको ...
धरान: सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको खुसियालीमा आज नेपाली कांग्रेसले धरानमा दिप प्रज्वलन गरेको छ । आज बुधबार साँझ धरानको भानुचोकमा कांग्रेसको १ नम्बर क्षेत्रीय समितिले दिप प्रज्वलन गरेर खुशी मनाएको हो । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संस ...
धरान: सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद विघटन वदर गरेको छ । प्रधानन्यायाधिशसहितको इजलाशले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले गरेको संसद विघटनलाई वदर गर्ने फैसला गरेको हो । योसँगै संसद पुर्नस्थापना भएको छ । प्रधानमन्त्रीको सिफारिशमा गत पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले रित नपुगेको अविश्वासको प्रस्ताव अघि बढाएर गलत अभ्यास र गलत परम्पराको थालनी गरेको बताएका छन् । आज बिहान हिमालय टेलिभिजनसँगको कुराकानीको क्रममा मुख्यमन्त्री राईले संसदीय दलको विधान विपरीत, रित नपुगेको प्रस्ताव टेबुल गरेर सभामुख प्रदिप भण्डारीले गलत अभ्यास ...
धरान: दुवै पक्षको बहस सकिएको संसद विघटन सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले आज पेशी तोकेको छ । गत पुष ५ गते प्रधानमन्त्रीको सिफरिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा दर्जन बढी रिट दायर भएको थियो । प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाले ती रिटहरुलाई संवैधानिक इजलाशमा पेश गर्न आदेश ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित