धरान: दुवै पक्षको बहस सकिएको संसद विघटन सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले आज पेशी तोकेको छ । गत पुष ५ गते प्रधानमन्त्रीको सिफरिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा दर्जन बढी रिट दायर भएको थियो । प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाले ती रिटहरुलाई संवैधानिक इजलाशमा पेश गर्न आदेश ...
धरान: खानेपानीको एजेण्डाले प्रभावित भएको धरानको ८ औं नगर सभा उद्घाटन भएपछि फागुन २१ गतेसम्मको लागि स्थगित भएको छ । खानेपानीको माग तथा खानेपानी संस्थानलाई मर्ज गर्नुपर्ने भन्दै घेराउ र नाराबाजी भएपछि झण्डै ३ घण्टा ढिला गरि नगर सभा शुरु भएको थियो । प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिप भण्डारीले उद्घ ...
धरान: निर्धारित समय भन्द झण्डै ३ घण्टा ढिला गरि धरान उपमहानगरपालिकाको आठौं नगरसभा शुरु भएको छ । दिउँसो १ बजेको लागि नगरसभा आह्वान गरिए पनि खानेपानीको विवादले गर्दा समयमा शुरु हुन सकेन । विभिन्न वडाका वडाबासीहरुसहित जनप्रतिनिधिहरुले नै खानेपानीको चरम अभाव भएको भन्दै सभास्थलमा घेराउ र नाराबाजी गरेपछि ...
धरान: आज धरान उपमहानगरपालिकाको आठौं नगरसभा आजदेखि शुरु हुने भएको छ । उपमहानगरको नवनिर्मित भवनको हलमा दिउँसो १ बजेदेखि नगरसभा हुने भएको हो । हिउँदे नगरसभा भएकोले विधेयकहरु प्रस्तुत हुने र बजेट तथा कार्यक्रमहरु संशोधन गर्ने मुख्य काम यो नगरसभाबाट हुनेछ । ‘यो नगरसभाको मुख्य २ वटा काम हो, एउटा सभ ...
धरान: मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएको प्रदेशसभाको हिजो (आइतबार)को बैठक प्रति नेकपा संसदीय दलले असहमति जनाएको छ । नेकपाको संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रेस विज्ञप्ती जारी गर्दै संसदीय दलको विधानलाई अस्विकार गरि प्रदेश सभा सञ्चालन भएकोप्रति संसदीय ...
धरान: प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको छ । निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरि शुरु भएको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्तावको प्रस्तावक नेकपाकै प्रचण्ड माधव समुहका सांसद इन्द्र आङ्बोले प्रस्ताव पेश गरेका थिए । गत पुष १२ गते प्रदेशसभ ...
धरान: आज प्रदेश नं १ को प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने भएको छ । प्रदेश सभा सचिवालयले एक सुचना जारी गर्दै वैठकको कार्यसुचीमा अविश्वासको प्रस्ताव रहेको जानकारी दिएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले जारी गरेको कार्यसुची सम्बन्धी सुचनामा नेपालको संविधानको धारा १८८(४) तथा प्रदेशसभ ...
विराटनगरः नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएको भन्दै आपत्ति जनाएका छन् । आइतबार इटहरीमा प्रेस युनियन सुनसरीले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री ओलीको भनाईप्रति आपत्ति जनाएका हुन् । ‘हिजो मोरंगमा आए ...
विराटनगरः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । विराटनगरमा नेकपा प्रदेश एकले गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह सुर्य आँफैले पाउने जिकिर गर्दै सर्वाेच्च अदालतको निर्णय पनि आँफु अनुकुल हुने जिकिर गरे । उनले सर्वोच्च अद ...
विराटनगर ः गृहमन्त्री रामबहादुर थापा वादलले पार्टीकै पदलोलुपहरुले गर्दा अहिले मुलुकको असामान्य परिस्थिति सृर्जना भएको बताएका छन् । नेकपा ओली समुहले आज विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पार्टीका पदलोलुपहरुकै कारण देश अस्थिरतातर्फ धकेलिएको बताए । देशलाई अस्थिरताबाट मुक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित