विराटनगर: गएको मंसिर तेस्रो साता मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरण गरि अपहरण पछि हत्या गरिएको घटनामा प्रहरीले विप्लव समुहका महासचिव नेत्रबिक्रम चन्द विप्लवसहित ४२ जना नेता, कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले विप्लव समुहका शिर्ष नेताहरुसहित ४२ जनालाई मुद्दा चलाउ ...
धरान: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले साइबर सेना लगाएर नागरिकहरुलाई धम्क्याउने, तर्साउने प्रयास गरिरहेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार धरानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले देशको प्रधानमन्त्री आफै विरोधसभा जस्तो ...
धरान: प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी प्रर्दशन गर्ने क्रममा नेपाली कांग्रेसले धरानमा पनि विरोधसभा आयोजना गदैछ । विरोध सभाअघि धरानको छाताचोकबाट वृहतरुपम विरोध र्याली निस्किएको थियो । छाताचोकबाट शुरु भएको विरोध र्याली भानुचोक, माछाभौडी हुदै सिंहदेवी चेकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभाला ...
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सत्तारुढ दलबाटै बहुमतको सरकार ढालेर मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयास गरेको बताएका छन् । प्रदेश सरकार स्थपनाको तीन बर्ष पुरा भएको अवसरमा सोमबार विराटनगरमा प्रदेश सरकारको तीन बर्षको उपलब्धीहरु सार्वजनिक गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै मु ...
धरान: प्रदेश १ सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रदेश १ म २०७४ फागुन ३ गतेदेखि मुख्यमन्त्रीकोरुपमा शेरधन राईले नेकपाको बहुमतको प्रदेश सरकारको कार्यप्रारम्भ गरेका थिए । प्रदेश सरकारले तीन बर्ष पुरा गर्दैगर्दा पछिल्लो राजनीतिक उतारचढावले प्रदेश १ सरकार पनि संकटमा परेको छ । प्रतिनिधिसभा विघटन ...
धरान: प्रतिनिधिसभा विघटन विरूद्धमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन र सभा गर्दैछ । सुनसरीको धरानमा पनि कांग्रेसले विरोध प्रदर्शनसहित सभा गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला धरान आउने भएका छन् । केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बह ...
तेह्रथुम: नेकपा प्रचण्ड-माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली वैगुनी मान्छे भएको बताएका छन् । तेह्रथुमको म्याङलुङमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले प्रचण्डलाई भर्याङ बनाएर प्रधानमन्त्री भएपछि अहिले ओलीले साथ छोडिदिएको बताए । ‘हिजो प्रचण्ड काम लाग्ने, आज क ...
धरान: नेकपा ओली समुहले धरानको संयोजक र सचिव मनोनित गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकले धरान उपमहानगर कमिटीको संयोजकमा हर्कजङ्ग एभेङलाई मनोनित गरेको छ भने सचिवमा ठाकुरबहादुर कार्कीलाई मनोनित गरेको छ । यसैगरि, सोही बैठकले धरान नगर इञ्चार्जमा मञ्जु भण्डारी सुवेदी र सहइञ्चार्जमा ऋर्षिराज राईलाई जिम ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ । नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको ...
काठमाडौँ: नेकपाको प्रचण्ड माधव समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । उनलाई प्रहरीले पक्राउ गरेको करिब साढे ५ घण्टा पछि रिहा गरेको हो । उनलाई आज दिउँसो करिब १ बजेतिर संखमुलस्थित निवासबाट नै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले झाँक्रीलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखेको थियो । गोरखामा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित