धरान: नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले छात्रवृत्रि कार्यक्रमको साथ भदौ २ गतेदेखि एक साता एडमिसन विक मनाउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह लिन सफल प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो छात्रवृति कार्यक्रमको साथमा आगा ...
धरान: धरान १२ स्थित सुनाखरी एकेडेमीले एस.ई.ई.स्पीकर धरानको सेकेण्ड रनरअप अन्कित ढुङ्गानासहित २०७७ सालमा सुनाखरीबाट एस.ई.ई. उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई सम्मान गरेको हो । सेकेण्ड रनरअप ढुङ्गानालाई सुनाखरीका प्रिन्सिपल ...
धरान: धरान मेघा हिमालयन कलेजले यस वर्षको शैक्षिक सत्रको पहिलो प्रवेशिका परिक्षा भोलि शुक्रवार लिने भएको छ । पहिलो पटक प्लस टु कक्षामा फुड एण्ड न्युट्रेसनको अध्यापनसहित यसै शैक्षिक सत्र देखि प्लस टु कक्षा पनि शुरु गर्न लागेको मेघा हिमालयनले भोली शुक्रबार प्रवेश परिक्षा लिन ल ...
धरान: नेशनल एकेडेमी धरानले कक्षा ११ मा ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । शैक्षिक संस्थाहरु मध्ये प्रदेश नं. १ मा पहिलो आईएसओ प्रमाणपत्र लिन सफल नेशनल एकेडेमीले २१ जना ग्रामीण भेगका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो । एकेडेमीका प्राचार्य श्रीशीशा रा ...
धरान: धरानका निजी तथा संस्थागत विद्यालयका शिक्षकहरुले तलब, भत्ता र सुविधाको ग्यारेण्टी गरिदिन माग गर्दै धरान उपमहानगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (ब्याब्सु) र संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) सुनसरीले सोमबार संयुक्तरुपमा उपमहानगरपाल ...
धरान: कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै धरान उपमहानगरपालिकाले भौतिक उपस्थितिमा पठनपाठन वा परीक्षा नगर्न विद्यालयहरुलाई अनुरोध गरेको छ । धरानका केही विद्यालयहरुले परीक्षा वा अन्य कुनै कारण देखाएर विद्यार्थीको भौतिक उपस्थिति गराउने कार्य भइरहेको गुनासो अभिभावबाट आएको भन्दै शिक्षा महाशाखाले त्यस् ...
धरान: धरान १ स्थित धरान आदर्श माध्यमिक विद्यालयले साउन २९ गते शुक्रबार प्रवेश परीक्षा लिने तयारी गरेको छ । सरकारले तोकेको स्वास्थ्य मापडण्ड अपनाएर कक्षा ११ को भर्नाको लागि धरान आदर्शले प्रवेश परीक्षा लिन लागेको हो । विद्यालयका प्रध्यानाध्यापक लोकेन्द्र श्रेष्ठले एसइई परीक्षाको रिजल्ट आइसकेको हु ...
धरान: धरानका निजी एवं संस्थागत विद्यालयहरुले गत बर्ष निर्धारण गरिएको शुल्क मात्र लिन पाउने भएको छ । धरान उपमहानगरपालिकाको आइतबार सम्पन्न कार्यपालिका बैठकले शुल्क निर्धारणबारे यस्तो निर्णय गरेको हो । बैठकले गत बर्ष भएको निर्णयलाई नै यो बर्ष पनि लागु गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रत्न ...
धरान: माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजित 'एसइइ स्पिकर धरान २०७८, सिजन १' को फाइनलको लागि ७ जना उत्कृष्ट प्रतियोगी छनौट भएका छन् । रयाडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको कार्यक्रमको शनिबार भएको सेमिफाईनलबाट उत्कृष्ट ७ जना छनौट भएका हुन् । सेमीफाइनल ...
धरान: धरानको नेशनल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ लिन सफल भएको छ । कुनै पनि संस्था, स्कुल तथा कलेजको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय गुणस्तर आइएसओ चिह्न प्राप्त गर्ने नेशनल प्रदेश १ कै पहिलो र एक मात्र संस्था भएको छ । कलेजले यो चिह्न लिनको लागि गत बर्षदेखि प्रक्रिया थालेको जनाएको छ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित