समाचार

    Showing 1,391-1,400 of 1,679 items.
  • प्रदेश एकमा ९८ महिलासहित ८२१ प्रहरी जवान दिक्षित

    बिराटनगर: प्रहरी जवान १३७ औं समुहको आधारभुत तालिममा सहभागी ९८ जना महिलासहित ८२१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५८७ जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जनालाई प्रशिक्षण दिइएको थियो । ती ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 1,081 पटक पढिएको
    • क्लिक धरान
  • असार २५ गतेदेखि देशभरिका नदीको वहाव बढ्ने, प्रदेश १ र २ मा तीन दिन बाढीको उच्च जोखिम

    धरान: असार २५ गतेदेखि देशभरिका नदीको बहाव बढ्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौषम विज्ञान विभाग मातहतको बाढी पुर्वानुमान महाशाखाले आज बाढी पुर्वानुमान बुलेटिन प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार आगामी तीन दिन असार २४ गतेसम्म प्रमुख र मझौला नदीहरुमा वहाव बढ्ने र ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 2,105 पटक पढिएको
    • क्लिक धरान
  • धरान जेसिजद्वारा प्रभावकारी उद्घोषण कला तालिम सम्पन्न

    धरान: धरान जेसिजले एक दिने प्रभावकारी उद्घोषण कला तालिम सम्पन्न गरेको छ । धरान १२ चतरालाइनस्थित होटल स्टार पुर्वीमा शनिबार आयोजित तालिममा २६ जना सहभागी रहेको आयोजक संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र निरौलाका अनुसार जेसिजका पदाधिकारी, सदस्य र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलार्य तामिल द ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,841 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा आज ५ संक्रमित थपिए

    विराटनगर – प्रदेश १ मा आईतबार ५ जना संक्रमित थपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा संक्रमण देखिएको छ । प ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,260 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्री घिमिरेद्वारा योजनाहरुको अनुगमन

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुको अनुगमन गरेका छन् । उनले योजनाको अनुगमन गर्दै जनताका समस्याबारे घरदैलोमा पुगी जानकारी समेत लिएका छन् । मन्त्री घिमिरेले शनिबार निर्माण सम्पन्न भएका र निर्माणाधिन एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका हुन् । ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 847 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट पक्राउ परेका लागुऔषध कारोबारीसँग हतियार पनि वरामद

    धरान: धरान ७ बाट शुक्रबार साँझ पक्राउ परेका लागुऔषधको कारोबारीसँग एक हतियार पनि वरामद भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार धरान ७ पानमारा बस स्टेण्ड नजिक डेरा गरी बस्ने किशन श्रेष्ठलाई प्रहरीले साँझ साढे ६ बजे ठुलो परिमाणमा लागुऔषधसहित पक्राउ गरेको थियो । ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 2,469 पटक पढिएको
    • क्लिक धरान
  • धरान, देवानगञ्च र झापाको दमकबाट दुई युवतीसहित ५ जना लागुऔषध कारोबारी पक्राउ

    धरान: प्रहरीले धरानसहित सुनसरीको विभिन्न स्थान र झापाको दमकबाटसमेत गरि लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो शुक्रबार धरान ७ मा डेरा गरी बस्ने ४४ बर्षीय किसन श्रेष्ठ लागुऔषधसहित पक्राउ परेका छन् । उनलाइ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 2,349 पटक पढिएको
    • क्लिक धरान
  • पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

    मोरङ: मोरङको जहदा गाउँपालिका ३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा दुवै जना पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा रिक्कीको पोखरीमा नै मृत्यु भएको थियो भने दिनेशलाई स्थानी ...

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,264 पटक पढिएको
    • क्लिक धरान
  • दुर्घटना र करेन्ट लागेर मोरङमा दुईको मृत्यु

    मोरङ: मोरङको बिराटनगर महानगरपालिका १५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ । बिहिवार राती साँढे ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाईते भएका स्कुटर चालक बिराटनगर १६ का २३ बर्षीय प्रशान्त बस्नेतको ...

    • प्रकाशित मितिः असार १९, २०७७
    • 934 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाउदा घाइते

    सुनसरी: इटहरीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका छन् । इटहरी ५ मा ४५ वर्षीय सूर्यबहादुर अधिकारीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । गम्भीर घाइते भएका उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माल ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,561 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित