धरान: साउन २१ गते धरान वडा नं ३ चन्द्रपुर बजारमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण भएको थियो । एकै परिवारका ७ बर्षका नातीदेखि ८५ बर्षका वृद्ध हजुरबुबासम्म संक्रमित भएका थिए । उनीहरुलाई संक्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो । तिनै मध्ये आज कोरोनाला ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । ती संक्रमित मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा ४४ जना रहेका छन् । यस्तै, सुनसरीमा ३१ जना, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन् । थपि ...
विराटनगरः मोरङको पथरीबाट प्रहरीले चित्तलसहित दुुइ शिकारी पक्राउ परेको छ । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वनमा पासो थापेर चित्तर मारि लैजादै गर्दा प्रहरीले शिकारीलाई नियन्त्रणमा लिएको पथरी प्रहरी प्रमुख प्रहरी नायव उपनिरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए । उनका अनुसार पक् ...
धरानः कोशी राजमार्गको रुद्रवारी–गुठीटार सडकखण्ड भासिएको छ । धनकुुटा नगरपालिका ९ को खुरिला भन्ने उक्त स्थानमा सडक ३ मिटर गहिरो भासिएको स्थानीय गंगा आलेले जनकारी दिए । आलेकाअनुसार आइतवार मात्र उक्त स्थानमा ३ मिटर गहिरो सडक भासिएको छ । जसले गर्दा सवारी आवतजावतमा समस्या भएको छ । अहिले दुुइ पाँग्र ...
धरान: धरानमा समुदायस्तरमा आज थप ९ जना कोरोना सक्रमण पुष्टि भएको छ । योसँगै धरानमा आज एकै दिन १३ जना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वडा नं १५ मा १९ बर्षको महिला र ३९ बर्षको महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, वडा नं १९ मा ३९ बर्षको पुरुष, वडा नं १७ मा ३९ बर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक विरामीको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत ती व्यक्तिलाई प्लाज्मा थेरापी गर्न आवश्यक उनको रक्त समुहको एन्टिवडी आवश्यक पर्ने भएकोले नोबेल कोरोना भाइरसबाट स ...
धरान: करिब दुई बर्षको बच्चासहित धरान १८ स्थित एक होटलका सञ्चालिका दिदी-बहिनीलाई कारोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको होटलका सञ्चालक दिदी बहिनीलाई संक्रमण पुष्टि भएको हो । होटल सञ्चालिक ३० बर्षकी महिला, उनको २३ महिनाको छोरी र सञ्चालिकाकी ...
विराटनगरः विराटनगर महानगरपालिकामा काेराेना परिक्षणका लागि स्वाव लिइरहेका एक चिकित्सकमा काेरानेा पाेजेटिभ भएकाे पाइएकाे छ । महानगरका स्वास्थ्य महाशााखा प्रमुख रमेश कार्कीकाअनुसार दैनीक स्वाव लिने काममा सहभागी स्वास्थ्यकर्मी नै सँक्रमित भएपछि पिसिआर परिक्षणका लागि स्वाव लिने काम बन्द भएकाे छ । कार्की ...
धरान: सुनसरी जिल्लामा एक साताको लागि निषेक्षित क्षेत्रको समय थप गरिएको छ । आज डिसिसिएमसि बैठक बसेर भदौ ७ गतेसम्म सुनसरी जिल्लालाई निषेक्षित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार छिमेकी जिल्लाहरु र छिमेकी देश भारतमा पनि कोरोना संक्रमण बढ्दो रहे ...
धरान: धरान उमपहानगरपालिकाले घोषणा गरेको कडा लकडाउनको कारण छिमेकी नगर, जिल्लाबाट दुध आयात गर्न पनि नपाउदा धरानमा दुधको हाहाकार मच्चिएको छ । उपमहानगरपालिकाले साउन २२ देखि २८ गतेसम्म धरानभित्रै पनि उत्पादन भएको दुध र तरकारी बजारमा बिक्रीवितरणमा बन्देज लगाएको थियो भने भदौ ३ गतेसम्म लकडाउनको म्याद थप गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित