धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सय बेडको लेभल ३ कोभिड १९ अस्पतालमा लक्षणयुक्त कोरोना संक्रमित व्यक्ति राख्न शुरु गरेको जनाएको छ । लेभल ३ कोभिड १९ अस्पताल तयार गरेर संक्रमित व्यक्तिहरुको लागि थप व्यवस्था मिलाएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार कोभिड अस्पताल शु ...
विराटनगरः विराटनगरको विद्युत प्राधिकरणमा कार्यरत टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी कोभिड उपचार केन्द्रमा गत साउन २४ गते लगिएका उनी विराटनगर ३ निवासी ५७ वर्षीय पुरूष हुन् । उनमा सुगर र श्वास प्रश्वासमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए । आज ...
धरान: उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहीबेर तनाव भएको छ । कोभिड महामारीको बेला पदाधिकारीहरु प्रतिष्ठान छोडेर बैठक बस्न काठमाण्डौं गएको र अत्यन्त गैरजिम्मेवार बनेको भन्दै कांग्रेस कार्यकर्ताहरुले तालाबन ...
धरान : धरानमा भदौ ३ गतेसम्म लकडाउन लम्बिएको छ । कोरोना संक्रमणको जोखिम कम नभएकोले आज बसेको कार्यपालिका बैठकले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको निर्णय अनुसार साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैथियो । लकडाउनको म्याद सकिन लागेपछि आज बिहान कार्यपालिका बैठक ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएका छ । बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षिय पुरुषको उपचारका क्रममा निधन भएको हो । उनको आज बुधबार बिहान निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘आज बिहान ३ बज ...
धरान: नेकपाका समानुपातिक सांसद र श्रीमान्सहित धरानमा स्वाब संकलन गरिएकाहरुमा ८ जनाको पिसिआर पोजेटिभ आएको छ । ती मध्ये धरानका मात्र ६ जना हुन् । पोजेटिभ रिपोर्ट आएकी सांसद धनकुटाबाट प्रदेशसभामा नेकपाकी समानुपातिक हुन् । उनी इटहरी ४ मा बस्दै आए पछि धरानको वडा नं १५ मा स्वाब संकलन हुदै गर्दा आएर श्रीम ...
विराटनगर: प्रदेश १ मा ६० हजार बढीको पिसिआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबार साँभ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पिसिआर परीक्षण भएको हो । ती मध्ये प्रदेश १ का जिल्लाहरुको ५६ हजार ४ सय १६ वटा पिसिआर परीक्षण भएको हो भने प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पिसिआर पर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुमा कोरोना संक्रमण हुन थालेको साथै विरामीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आउन थालेपछि ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.व ...
विराटनगरः प्रदेश १ काे एक्लाे महानगर विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रदेश १ सरकारप्रति असन्तुष्टि पाेखेका छन्। उनले साेमवार साँझ फेसबुकमा एउटा स्ट्याटस राख्दै पिसिआर परिक्षणकाे नजिताकालागि कसकसलाइ चाकडी गर्नुपर्ने हाे गुनासाे पाेखेका थिए । उनले काराेनाकाे पछिल्लाे अवस्थाप्रति सरकार गम् ...
धरान: धरानका कोरोना संक्रमित व्यक्तिहरुलाई धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहमा राखिने भएको छ । पिसिआर पोजेटिभ रिपोर्ट आए पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन बेडको अभाव भएपछि संक्रमितहरु घरमा नै रहेका छन् । घरमा बस्दा आवश्यक मापदण्ड पुरा नहुने र अन्यलाई संक्रमणक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित