विराटनगरः विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे छ । काेराेना सँक्रमणकाे जाेखिम उच्च रहेकाे भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेकाे ठहर महानगरले गरेकाे उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । नगरस्तीय सिसिएमसीकाे बैठक केहि बेर अघि मात्र सम्पन्न भएकाे छ । ...
धरान: उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न धरान शव वाहन चालकहरु सहमत भएका छन् । आज शुक्रबार धरान उपमहानगरपालिकामा भएको छलफल पछि शव वाहन चालकहरु संक्रमितको शव बोक्न सहमति जनाएका हुन् । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका संक्रमित व्यक्तिको शव ...
धरान: धरान १३ का संक्रमित युवा नियमित जाने गरेको फिटनेस क्लब बन्द भएको छ । ती युवामा कोरोना संक्रमण पुष्टि भएपछि धरान ८, पुरानो ट्राफिक चोक (वीपी जाने धनकुटे रोड) मा सञ्चालित फिटनेस बन्द गरिएको हो । उक्त फिटनेसले हिजो आफ्नो फेसबुक पेजबाट कोभिड १९ को कारण केही समयको लागि फिटनेस बन्द गरिएको जानक ...
इटहरीः इटहरी प्रहरीले आगा लगाइ ज्यान मार्न खोजेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ का प्रशान्त भन्ने सन्तोष खड्का रहेका छन् ।निजले ग्याँस गोदाम रहेका भण्डारणमा आगो लगाइ ज्यान लिन खोजेको जाहेरीमा उल्लेख गरेबमोजिम आरोपित पक्राउ परेको प्रहरी निरिक्षक मान बहादुर श्रेष्ठले ...
धरान: हिजो धरान १३ मा एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनी को हुन् ? भन्ने जिज्ञासा सर्वत्र थियो । कोभिड १९ को प्रोटोकल तथा आचारसंहिताको कारण संक्रमित स्वयम सार्वजनिक हुन नचाहेसम्म मिडियाले परिचय खुलाउन नमिल्ने भएकोले कतै पनि उनको पारीवारिक पृष्ठभुमी सार्वजनिक भएन । ती संक्रमित युवा प्रदेश १ क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो(बुधबार) मृत्यु भएका मोरङका कोरोना संक्रमितको शव झण्डै २४ घण्टा पछि मात्र लगिएको छ । शव लैजानको लागि तत्काल शव वहानको व्यवस्था हुन नसक्दा आज करिब २४ घण्टा पछि मात्र वीपी प्रतिष्ठानबाट शव लगिएको हो । मोरङको सुनबर्षी नगरपालिकाका एक ४५ बर्षीय ...
धरान: कोरोना संक्रमणले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका व्यक्तिको श्रीमतिको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ । हिजो पौने ५ बजे वीपी प्रतिष्ठानमा मोरङको सुनबर्षी नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको थियो । मृतकका श्रीमतिको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको कोशी अस्प ...
धरान: कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धरानमा खाद्यान्न र औषधी पसलबाहेक अन्य पसल बिहान ९ देखि बेलुका ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले यस्तो निर्णय गरेको हो । खाद्यान्न, तरकारी र औषधीको पसल सधै खुल्ला गर्ने ...
इटहरीः बिहिवार इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालको प्राङगणमा जिल्लाको सिसिएमसीको बैठक संचालन गरिरहेको थियो । कार्यलय समयसम्म बैठक चलिरहँदा यता नगरपालिकाको परिसरमा भने कर्मचारीहरू आउने क्रम जारी थियो । धेरै हतास मनस्थितिमा देखिन्थे । कतिलाई किन असहज दृष्य देखिएको छ, पत्तै थिएन । उनीहरूमा अब के गर ...
इटहरीः इटहरीमा अहिले बसेकाे काेराेना राेकथाम तथा समन्वय उच्चस्तरीय जिल्ला समितिकाे बैठकले इटहरी सरकारकाे अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे छ । इटहरी अस्पतालमा बसेकाे बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पाेख्रेलसहित इटहरी उपमहानगरपालिकाका मेयर, उपमेयर, जिल्ला सुरक्षानिक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित