मुख्य समाचार

    Showing 2,631-2,640 of 3,395 items.
  • कोरोना संक्रमित धेरैतिर घुमेको र भेटघाट गरेको खुलेपछि इनरुवा पुर्णरुपमा बन्द गर्ने निर्णय

    धरान: एक जना कोरोना सक्रमित प्रहरी सुनसरी सदरमुकाम इनरुवाको बजार क्षेत्रमा हिडडुल गर्नुका साथै धेरै मानिसहरुसँग सम्पर्कमा रहेको पुष्टि भएपछि प्रशासनले बजार, पसल बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालयल सुनसरी र इनरुवाका जनप्रतिनिधिहरुको बैठकले संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पछि पिसिआर जाँच ग ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 2,052 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशकाे नाम राख्ने मिति सारियाे, मुख्यमन्त्री भन्छन् 'अर्काे अधिवेशनमा प्रदेशकाे नाम राख्छाैँ '

    विराटनगरः मुख्यमन्त्री शेरधन राइले प्रदेशकाे नाम अर्काे अधिविशनबाट तय हुने जानकारी दिएका छन् । आज वर्षे तथा बजेट अधिवशेनकाे अन्तिम दिन संसदमा सम्बाेधन गर्दै राइले बजेट काेभिड १९ का कारण छलफलका लागि पर्याप्त समय नभएकाे भन्दै हिउँदे अधिवेशनमा नाम तय हुने बताए । ‘काेभिड १९ का कारण आजवश्यक छ ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,082 पटक पढिएको
    • क्लिक धरान
  • ड्यासबाेर्ड उद्घाटनः अब मुख्यमन्त्रिकाे टेवलबाटै याेजनाकाे अनुगमन

    विराटनगर: प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,562 पटक पढिएको
    • क्लिक धरान
  • मास्क नलगाउनेलाई नियन्त्रणमा लिँदै इटहरी प्रहरी

    इटहरीः मास्क नलगाइ हिँड्ने यात्रुलाई इटहरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सरकारले लकडाउन खुल्ला गरेपछि सँक्रमणको जोखिम नघटेको हुँदा समुदायमा थप सचेत बन्न सर्वसाधारणलाई सचेतना स्वरुप नियन्त्रणमा लिएर सम्झाएर पठाउन शुरु गरिएको हो इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । भण्डारी ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,280 पटक पढिएको
    • क्लिक धरान
  • किसानका घरघर विरुवा पुयाउने कृष्ण भन्छन्– ‘साथीभाई र आफन्तले के भन्छन् भनेर सोचे भोकै परिन्छ’

    धरानः मुलुकमा लकडाउन छ । धेरै मान्छेलाई चलमलाउन समस्या छ । तर, दुहवीका कृष्ण तिम्सिनालाई भने कुनै पनि बहानाले छुँदैन । उनी गाउँगाउँ किसानको माग पुरा गर्न लागि पर्छन् । किसानको खेतवारीमा माग अनुसार, माटो र मौसम सुहाउँदो फलफूलका विरुवा पुर्याउँछन् । किसानसँग हरियो कृषि सपनाका कुरा गर्छन् । ८ वर्ष अघि ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,905 पटक पढिएको
    • क्लिक धरान
  • भद्रपुरमा तीन जना बालकको सिमसारमा डुबेर मृत्यु

    झापा: झापाको भद्रपुर नगरपालिका २ का ३ जना बालक नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो २ बजेको समयमा घरबाट खेल्न निस्किएका अनिल तामाङका १० बर्षीय छोरा अंकुश तामाङ, कमला थामीका छोराहरु १४ बर्षीय करण थामी र १२ बर्षीय अर्जुन थामी नयाँ सिमसार क्षेत्रमा मृत फेला परेका ...

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,021 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा सशस्त्रसँगको झडपमा गोली लागेर घाइते युवाको मृत्यु, १० लाख क्षतिपूर्ति दिलाउने सहमति

    धरान: पाँच दिनअघि सुनसरीको सिमानामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका ७ घुस्कीस्थित दशगजा नजिक साउन २ गते राती सशस्त्रसँगको झडपमा गोली लागेर स्थानीय २१ बर्षीय साहवाज मियाँ घाइते भएका थिए । उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,111 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशीले पुर्वी तटबन्धमा कटान, बराहक्षेत्रका मेयर भन्छन्, 'खतरामुक्त छ'

    धरान: सप्तकोशी नदीले सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित पुर्वीतटबन्धतर्फ कटान गरेको छ । कटान गरेपनि अहिले खतरामुक्त भएको नगरपालिकाले जनाएको छ । बराहक्षेत्रका नगर प्रमुख निलम खनालका अनुसार वडा नं ६ स्थित ठाकुरबारी मास्तिर स्पर नम्बर ९ र १० को बीचबाट कोशी बाँधतिर धकेलिएर कटान शुरु गरेको थियो । यस ...

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,431 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी र मोरङ जिल्लामा सवारी आवतजावत गर्न दिइने

    धरान: सरकारले साउन मसान्तसम्म जिल्ला भित्र मात्र सवारीसाधन चल्न दिने निर्णय गरेपनि सुनसरी र मोरङमा भने जिल्ला प्रशासनले दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएका छन् । यातायात व्यवसायीहरुले जिल्लाभित्र मात्र यातायात चल्न दिने सरकारको निर्णयमा चर्को असन्तुष्टी जनाएपछि प्रशासनले मोरङ र सुनसरीमा भने दुवै ...

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 2,160 पटक पढिएको
    • क्लिक धरान
  • झापामा मंगलबार राती पहिरोले एकको मृत्यु, ३ जना घाइते

    झापा: झापामा पहिरोले पुरिएर र खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ३ जना घाइते भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका ७ मा मंगलबार राती गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको हो । सोही पहिरोमा परी ३ जना घाईते भएको झापा प्रहरीले जनाएको छ । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको प ...

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,543 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित