धरान: करिब २ बर्षअघि धरानको भानुचोकदेखि पुर्व माछा भौडी जाने सडक ५० फुट बनाउने निर्णय धरान उपमहानगरपालिकाले गर्यो । साथै, यो सडकलाई नगर गौरवको आयोजना घोषित गर्दै बजेट विनियोजन गर्यो । सडक मात्र १७५ मिटरको छ । तर, धरानको मुटू मानिने भानुचोक जोडिने सडक भएकोले उपमहागनरले महत्व दिएको थियो । सडक निर्माण ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा.रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्र ...
इटहरीः इटहरी–४ का रमेश कुमार बरालको करिब ४ महिना अघि मोवाइल हरायो । गाडीमा विराटनगर गएका उनको कति बेला मोवाइल कहाँ खस्यो वा कसैले गोजीबाट झिकिदियो, उनले पत्तो पाउन सकेनन् । उनलाई धेरैले पुलिसले भेट्टाइदिन्छ जानु भने । झिनो आशा लिएर आफ्नो मोवाइल हराएको प्रमाणसहित प्रहरीमा उजुरी दिए । नभन्दै केह ...
धरान: दुई दिनअघि बिहिबार सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका ३ पानीटंकीमा प्रहरीसँग भएको गोली हानाहान घटनामा फरार ३ जनाको पहिचान खुलेको छ । प्रहरीलाई गोली प्रहार गर्दै फरार ३ जना मध्ये एक भारतीय नागरिक भएको खुलेको हो । प्रहरीका अनुसार २ जनामा एक जना नेपाली नागरिक हो भने अर्को व्यक्तिबारे प्रष्ट ...
धरान: सुनसरी जिल्ला भारतसँग खुला सिमा जोडिएको जिल्ला हो । त्यसैले सुनसरीबाट लागुऔषध, अन्य सामानहरु मात्र तस्करी हुदैन, हातहतियारको ओसारपसार पनि हुने गरेको छ । विगतमा व्यक्ति हत्या जस्ता अपराधिक घटना सुनसरीमा भएका छन्, र ती घटनामा भारतीय सुटरहरु संलग्न भएको प्रहरी अनुसन्धानबाट नै खुलेको छ । भारतीय स ...
विराटनगरः प्रदेश १ मा अन्य प्रदेश भन्दा बढि बजेट खर्च भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि ७ प्रदेश मध्ये बढि खर्च गरेको यो प्रदेशले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेटको ७०.८३ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रवक्त ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका कोरोना संक्रमितलाई उनको गृहजिल्ला सप्तरी पठाइएको छ । स्वास्थ्य सुरक्षाको प्रोटोकल अनुसार सुरक्षितरुपमा शव वहानमा राखेर सप्तरी पठाइएको हो । मृतकका छोरा र अर्का एक आफन्तलाई पनि एम्बुलेन्समा राखेर पठाइने इलाका प्रशासन कार्यालय धरानका प ...
धरान: पटके कर ठेक्काको बिषयमा केराबारी गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार भएको छ । हतियार प्रहारबाट अध्यक्ष रोहितबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको सई दिपक बरालले जानकारी दिए । उनलाई चक्कु प्रहार गरेको सई वरालको भनाई छ, तर गाउँपालिका अध्यक्षकै गार्डको ख ...
धरानः सुनसरीकाे देवानगन्जमा प्रहरी र तस्करबीच गाेलीहानाहा भएकाे छ । सीमावर्ती क्षेत्र समेत रहेकाे देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की छेउमा गएराति प्रहरी र भारतीय तस्करहरूबीच गोली हानाहान भएको सुनसरी प्रहरीले जानकारी दिएकाे छ । साे घटनामा दुई तस्कर घाइते भएका छन् । अन्य तीन जना फ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय पुरुष हुन् । उनको हिजो राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । ईलाका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित