धरान: आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै धरान उपमहागनरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले आज हुने नगरसभामा प्रस्तुत हुने नीति, कार्यक्रम र बजेट पारित गरेको छ । नगरसभामा १ अर्ब ७२ करोडको बजेट प्रस्तुत हुने गरि कार्यपालिका बैठकबाट पारित भएको वडा नं १५ का अध्यक्ष नरेश इवार ...
धरान: धरान उपमहानगरपालिकामा नेकपाबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठकमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले अपशब्द प्रयोग गरेको र अमर्यादित व्यवहार प्रस्तुत गरेर बैठक भाँडेको आरोप लगाएका छन् । नेकपाबाट निवार्चित वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम् ...
धरान: वडामा बजेट थोरै आएको भन्ने विवादले धरान उपमहानगरपालिकको कार्यपालिका बैठक बीचैमा भाडिएको छ । मेयर तिलक राईले दिएको बजेट सिलिङमा असन्तुष्टी जनाउदै वडा नं १ का अध्यक्ष रोशन अधिकारीले बैठकमा आक्रोश पोखेका थिए । उनले बजेटको सिलिङको कागज पनि त्यतेर कराउन थालेपछि बैठक अघि बढ्न सकेन । त्यसपछि एकपछि अ ...
धरान: पछिल्लो चौबिस घण्टामा नेपालमा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले आज ५३८ जना कोरोना संक्रमण थपिएको जानकारी दिएका हुन् । ती मध्ये ४४८ जना पुरुष र ९० महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुलस ...
धरान: नगरसभा अघि नै वडाअध्यक्षहरुले बजेट सिलिङ नपाएपछि धरानमा शुरु भएको विवाद समाधानतर्फ अघि बढेको छ । विवाद चर्कदै गएपछि हिजो र आज राजश्व परामर्श समिति र सिलिङ समितिसँग मेयर तिलक राईले लगातार छलफल गरेपछि विवाद समाधानतर्फ गएको छ । ‘हिजो र आज बिहान पनि राजश्व परामर्श समिति, सिलिङ समितिसँग निरन ...
विराटनगरः सिजनमा मल–बीउको अभाव झेलिरहेका मोरङका किसानले आम्दानीको स्रोत फेर्न मकै खेतीतर्फ आकर्षित भएका छन् । उस्तै लगानीमा अन्य वाली भन्दा मकैले राम्रो आम्दान दिन थालेपनि मोरङ ग्रामथानका किसान हर्षित छन् । अरु बेला हिउँदमा गहुँ र आलुु खेती गर्ने मोरङ ग्रामथान २ झोराहाटका जेठामान उराउ अहिले म ...
धरानः प्रदेश १ सहित अाज देशभरको मौसम सामान्यतया बदली हुने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर नै मनसुनी वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो ।अहिले मुलुकभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन्। दिउँसो देशभर सामान्य बदली रही प्रदेश ...
धरान: कुवेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुवेतबाट फर्किए पछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनमा रहदै आएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्वास्थ्य महाशाखा प्र ...
विराटनगरः प्रदेश एकमा भारतबाट १२ हजार बढि नागरिक स्वदेश भित्रिएका छन् । प्रदेश एक प्रहरी कार्यालय रानीका अनुसार लकडाउन बढेसँगै नेपाल आउने नागरिकको सँख्या हालसम्म १२ हजार २ सय ३४ रहेको छ । प्रदेश प्रहरीकार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाकाअनुसार ति नागरिक मुख्यगरि झापाको काकडभिट्टा नाका ह ...
धरान: नेपालमा आज ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ५३५ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९५६१ पुगेको छ । आज पुष्टि भएका संक्रमितहरुमध्ये प्रदेश ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित