धरान: धरान क्षेत्रबाट संसदीय निर्वाचनमा जितेका हुन् वा पछिल्लो समय स्थानीय तह निर्वाचनमा जितेका हुन्, यहाँका जनप्रतिनिधिहरुले धरानको विकासमा केही गर्न सकेनन् भन्ने टिकाटिप्पणी हुने गरेको छ । तर, यहाँबाट निवार्चित जनप्रतिनिधिहरु भने यो टिप्पणी स्वीकार गर्दैनन् । आज दिउँसो धरान ८ सभागृहस्थित नाटक घर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ७ हजार भन्दा बढी पिसिआर परीक्षण भइसकेको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आजको दिनसम्म ७३५५ जनाको पिसिआर परीक्षण भएको छ । ती मध्ये ७१४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २०८ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको पनि प्रतिष्ठ ...
धरान: नेपालमा पछिल्लो चौबिस घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ७८४८ पुगेको छ । आज संक्रमण पुष्टि भए ...
इटहरीः कोभिड १९ को महामारी पछि समस्यामा परेको कृषि क्षेत्रका लागि भनेर सरकारले तत्काल राहत कार्यक्रम ल्यायो । आर्थिक वर्षको अन्त्य हुन लागिसक्यो, किसान संचारमाध्यममा खबर सुनेर सरकारी निकाय त धाउँछन्, तर ती निकायमा कुनै जानकारी आइपुुगेको छ्रैन । यस्तै सुचना पाएपछि इटहरी उपमहानगरपालिका पुगेका थिए, इट ...
धरान: प्रदेशस्तरीय नाटक घर निर्माणको विवाद पाँच बुँदे सहमतिमा सुल्झिएको छ । धरान उपमहानगरपालिकाले सभागृह क्षेत्रमा २ कट्ठा जग्गामा नाटक घर बनाउने निर्णय गरेको थियो । तर, स्थानीयबासीले भने खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्ष ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर्न निर्देशन दिएका छन् । आज झापाका विभिन्न विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनको अनुगमन गर्न पुगेका मन्त्री घिमिरले यस्तो निर्देशन दिएका हुन् । उनले कोरोना प्रभावित क्षेत्र कचनकवल र भद्रपुरमा निर्माण गर ...
धरान: मृगौलाको उपचार अत्यन्तै खर्चिलो हुन्छ । त्यसैले धेरैको उपचारमा घरबार नै सकिन्छ । मृगौलाको उपचारको दुई विकल्प हो, कि मृगौला प्रत्यारोपण गर्ने वा निरन्तर डाइलाइसिसको भर पर्ने । दुवै जो कोहीको लागि सहज हुन्न । त्यसमाथि अहिले नेपालमा लकडाउन छ । निरन्तर डाइलाइसिस गर्ने विरामीहरुलाई कति पीडा, समस् ...
धरान: आज एकैदिन नेपालमा ५८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८६ जनामा संक्रमण पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार प्रदेश १ का मोरंग, झापा र उदयपुरमा १५ जना संक ...
लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ,'भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएक ...
विराटनगरः स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश एक सरकारले बजेट महत्वकांक्षी भएको तर्कलाई खण्डन गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङबोले बजेट महत्वकांक्षी नभएको र कार्यान्वयनमा कुनै जटिलता नआउने दाबी गरे । बजेटबारेको टिप्पणीले आफुलाई ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित