धरान: तरकारी बोकेर भारतीय गाडी धरान आउन नदिने निर्णय विपरीत बुधबार साँझ एउटा गाडी धरान आएको छ । धरान १३ स्थित कृषि उपज बजारमा आलु बोकेको एउटा भारतीय गाडी आए पनि भित्र प्रवेश गर्न भने पाएन । नगरस्तरीय तरकारी आपूर्ति तथा व्यवस्थापन उपसमितिले भारतीय गाडीलाई तरकारी लिएर आउन नदिने निर्णय गरेको थियो । यो ...
धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा पोषण विज्ञान अध्ययन गरेका विद्यार्थीहरु नेपाल हेल्थ प्रोफेस्नल काउन्सिल(एनएचपिसि)मा दर्ता हुन नपाउदा बेरोजगार बस्नु परेको भन्दै प्रदेश सांसद सावित्री जोशीले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद जोशीले आज प्रदेशसभा बैठकमा जोशी ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले तथ्यांकमा भएजस्तो प्रदेश १ का सबै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् । आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिए पनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताए ...
धरान: एन्फा एकेडेमी धरान १७ स्थित क्वारेन्टाइनमा रहेका एक सुरक्षाकर्मीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरिएको ४ दिन पछि उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टिनको सुरक्षामा खटिएको नेपाली सेनाका क्याप्टेनसहित १६ जनाको स्वाब जेठ २४ गते संकलन गरिएको थियो । उनीहरुको स्वाब ...
धरान: दिदीको घरमा बस्दै आएका १६ बर्षीय मनिराज राई सेउती खोलामा मृत अवस्थामा भेटिएका छन् । उनी धरान १४ विजयपुरमा आफ्नी दिदीको घरमा बस्दै आएका थिए । उनी आज बिहान विजयपुरको झेलुङ्गे पुल मुनि मृत अवस्थामा भेटिएका हुन् । बिहान मर्निङ वक गर्न जानेहरुले उनलाई मृत अवस्थामा भेटेपटि प्रहरीमा खबर पुगेको थियो ...
धरान: धरानमा निर्माण हुने भनिएको प्रादेशिक नाटक घरको विवाद समाधानतर्फ उन्मुख भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा निर्माण हुन लागेको नाटक घरबारे स्थानीयबासीबाट विरोध हुन थालेपछि आज(मंगलबार) बिहान धरान उपमहानगरपालिकाको पहलमा रंगकर्मी र स्थानीयबासीसहितको वृहत छलफल भएको थियो । उक्त छलफलमा ठोस निर्णय ...
विराटनगर: कोभिड-१९ महामारीको कारणले विदेशमा लाखौं नेपाली युवाहरुले रोजगारी गुमाएका छन् । ती नेपाली युवाहरु स्वदेश फर्किए कसरी व्यवस्थापन गर्ने ? विज्ञहरुले ठोस योजना बनाउनुपर्ने सुझाव सरकारलाई दिइरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेश फर्कि ...
धरान: नेपालमा आज एकैदिन ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ती मध्ये एक जना सुनसरीका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ ३२३ जना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार ती मध्ये एक जना सुनसरीका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञ ...
विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् । सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको मंसिर २५ गते बसेको क्यावीनेटले आर्थिक सहयोग गर्ने निर्णय ...
विराटनगरः प्रदेश एकका सांसद सुुयर्माराज राईले नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न माग गरेका छन् । विपतको बेला सरकारसँग सहकार्य गरि नागरिकको स्वास्थ्य उपचारमा खटिनुुपर्ने बेला बन्द गर्ने र बिरामी उपचार नगर्ने गैरजिम्मेवार अस्पताललाई तुरुन्त सरकारीकरण गर्न संघीय सरकारलाई सिफारिस गर्न माग गरे ।&nb ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित