विराटनगरः प्रदेश सरकारले तयार पारेकाे नीति कार्यक्रममाथि धारणा राख्ने अधिकांश सत्तापक्षकै सांसदले चर्को आलोचना गरेका छन् भने केन्द्रिकृत वितरणमुखी प्रणालीको ह्याङ ओभर हट्न नसकेको गुनासो गरेका छन । सत्तारुढ दल नेकपाकै सांसद राजेन्द्र राईले सरकारको नीति तथा कार्यक्रम धेरै भएको भन्दै पहिले राखेका कार् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै पुरुष हुन् । उनीहरु सबै झापा जिल्लाका हुन् । डिस्चार्ज भएका व्यक्तिहरुको उमेर १८ बर्षदेखि ५६ बर्ष उमेर समुहका छन् । उनीहरुको पिसिआर रिपोर्ट न ...
धरान: नेपालमा आज एकै दिन ३१४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ३१४ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका छन् । ती मध्ये २९४ जना पुरुष र २० जना महिला भएको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमित संख्या ३७६२ पुगेको पनि ...
धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय(सवारी) कोशीका तत्कालिन ४ जना कार्यालय प्रमुखसहित १७ जनाले राजश्व हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार विज्ञप्ती जारी गर्दै १७ जना विरुद्ध बिशेष अदालत काठमाण्डौंमा म ...
धरान: एन्फा एकेडेमीको क्वारेन्टाइन क्षमता कम भएपछि धरान उपमहानगरपालिकाले धरान १५ महादेव चोकस्थित नवज्योति स्कुलमा क्वारेन्टाइन बनाउनको लागि स्कुललाई आग्रह गर्यो । उपमहानगरपालिकाले स्कुल भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउन पत्राचार गरेको थाह पाएपछि स्थानीय अभिभावकहरुले टोल विकास संस्था(टिएलओ)सहित ब ...
धरान : कोरोना संक्रमित भेटिएकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डसहित उनको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गएको बिहिबार खुट्टा भाँचिएर उपचारको लागि भर्ना भएकी बराहक्षेत्रकी एक बालिकाको पिसिआर रिपोर ...
विराटनगर: मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमि ...
धरान: सर्दु खोला किनारका बस्तीबासीहरुले सर्दु करिडोर परियोजना कार्यान्वयन गर्दा उठिबास नगराउन माग गरेका छन् । सर्दु करिडोरले घरबार विहिन बनाउने आशंकामा उनीहरुले सर्दु करिडोर सरोकार तथा बस्ती संरक्षण संघर्ष समिति नै गठन गरेका छन् । करिडोर हुने धरानको वडा नं १७, १३, ११ र १६ का स्थानीयहरुले समितिमार्फ ...
धरान: आजदेखि धरानमा लकडाउन खुकुलो भएको छ । बजार खुलेको छ भने धरानभित्रै सवारीसाधनहरुको आवागमन पनि बढेको छ । हिजो धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघबीच समय तालिका बनाएर बजार खोल्ने सहमति भएको थियो । सहमति वमोजिम आज धरान बजार खुलेको हो । यद्यपी, ब्युटी पार्लर, सैलुन, होटल तथा रेष्टुरेष्ट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित वालिका भेटिएकी अर्थो अब्जरभेसन वार्डमा रहेका अन्य विरामीका कुरुवा एवं आफन्तहरुले आज बिहान आक्रोश पोखेका छन् । उनीहरुले वालिकामा संक्रमण पुष्टि भएपछि डाक्टरहरु विरामीलाई हेर्न नआएको साथै विरामी र कुरुवाहरुको पिसिआर जाँच नगरिएको भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित