धरान: सुरक्षाको उपाय अपनाउदै लकडाउन खुकुलो बनाउनुपर्ने माग भएपछि धरानमा दिउँसो २ बजेसम्म बजार खुल्ने भएको छ । लकडाउनको बिषयमा मोडालिटी प्रस्तुत गर्न गठन भएको समितिको प्रतिवेदनमाथि आज धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भएको बैठकले समय तालिका बनाएर बजार खोल्ने निर्णय गर ...
धरान: धरान ८ स्थित कविर टोलका एक व्यापारीले विहारबाट आएकी छोरीलाई बोर्डरमा लिन गएर हिजो राती नै घर ल्याएको खुलेको छ । स्थानीयबासीले यो कुरा थाह पाएपछि आज बिहानै टोल विकास संस्थामार्फत प्रहरीमा खबर गरेका थिए । केहीबेर अघि एम्बुलेन्ससहित आएको प्रहरीले छोरीसहित आमा–बुवालाई पनि लिएर गएको स्थानीय ...
धरान: एन्फा एकेडेमीको क्वारेन्टाइनमा कोरोना संक्रमण पुष्टि भएका युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि शुक्रबार राती करिब १० बजे उनलाई एम्बुलेन्स मार्फत एन्फा क्वारेन्टाइनबाट वीपी प्रतिष्ठान लगिएको छ । उनको पिसिआर रिपोर्ट राती करिब साढे ८ बजे मात ...
धरान: धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । भारतबाट आएकाहरुलाई एन्फा क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ रहेका ४५ जनाको पिसिआर परीक्षणको लागि बिहिबार स्वाब संकलन गरिएको थियो । ति मध्ये एक जना ३० बर्षीय पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रदेश एक ...
विराटनगरः प्रदेश एक सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि विपक्षी दलहरुले निर्मम टिप्पणी गरेका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारीले करिव अढाइ घण्टा लगाएर संसदमा प्रस्तुत गरेको नीति कार्यक्रम माथि विपक्षी दलहरुले भने कडा शब्दमा टिप्पणी गर्दै निराशाजनक भएको बताएका छन् । प्रमुख विपक्षी दल नेपाली ...
धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा कोभिड १९ महामारीबाट क्षति था नोक्सानी व्यहोर्नुपरेका किसानहरुको लागि ४५ करोड बराबरको राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ । आज शुक्रबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो राहत प्याकेजको घोषणा गरेको हो । किसान परिवारलाई नोक्सा ...
धरान: नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरीका २८ बर्षीय युवाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता डा.विकास देवकोटाका अनुसार जेठ ८ गते ती युवा भारतबाट नेपाल आएका थिए । उनी स्थानीय क्वारेन्टाइनमा १४ दिन बसेका थिए । उनको आरडिटी परी ...
विराटनगरः प्रदेश एकका प्रमुख सोमनाथ अधिकारीले सरकारले तय गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश एक संसदको आज बसेको बजेट अधिवेशनमा प्रदेश प्रमुख अधिकारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७, ७८ को बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ । अघिल्लो बजेटमा प्रदेश एक सरकारले कृषिला ...
धरान: नेपालमा आज एकैदिन २७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा २७८ जना संक्रमण पुष्टि भएको जानकारी दिए । नियमित मिडिया ब्रिफिङको क्रममा उनले २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका एक बच्चामा कोरोना पोजेटिभ पुष्टि भएको छ । अप्रेशन गर्नुभन्दा अघि गरिएको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएपछि अहिले प्रतिष्ठानमा हलचल मच्चिएको छ । ती बच्चा करिब १० दिनदेखि अर्थो अब्जरभेसन वार्डमा थिए । त्यसअघि त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित