धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निको भएर धरान १३ की संक्रमित महिलासहित १८ जना घर फर्किएका छन् । दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट आज राती डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला ...
धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९) बाट संक्रमितहरुको संख्या १८ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सवा ६ बजे विज्ञप्ती जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जनाएसँगै संक्रमितहरुको संख्या १८ सय नाघेको हो । नयाँ संक्रमण पुष्टि भएको १३ जना थपिएपछि कुल संक्रमितहरुको संख् ...
धरान: धरानको महत्वपुर्ण योजना मानिएको सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम सुरु भएको छ । प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम आज सोमबारदेखि सुरु गरेको हो । स्वीकृत भएको डिपिआर अनुसार एलाइन्मेट फिक्स गर्न करिडोरमा वाधा अवरोध भए नभएको सुनि ...
धरान: नेपालमा आज २२६ जना संक्रमित थपिएका छन् । यो पछिल्लो २४ घण्टाको विवरण हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले २२६ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । थपिएका मध्ये २ जना झापाका बाह्रदशी गाउँपालिकाका छन् । योसँगै कुल संक्रमित संख्या १७ ...
विराटनगर: प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्ताण्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परि ...
धरान: आफ्नै बाबुबाट बलात्कृत १४ बर्षीय वालिका घटना सार्वजनिक भएयता घरमै छन् । उनी घरमै हुँदा थप मानसिक तनावमा छिन् । धरान १७ की एक वालिकालाई बलात्कार गरेको आरोपमा उनकै बुबा पक्राउ परेका थिए । आमा घरमा नभएको बेला बलात्कृत भएपछि पीडित बालिकाले छरछिमेकका आफ्ना साथीलाई घटनाबारे सुनाएकी थिइन् । त्यसपछि ...
धरान: घरमा काम गर्न राखेको एक युवतीलाई गर्भवती बनाएको आरोपमा धरान २० बाट एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीमा महिला अधिकारकर्मीहरुसहितको जाहेरी परेपछि हिजो साँझ प्रहरीले घरबाट नै चक्रकुमार राईलाई पक्राउ गरेको हो । उनी धरान उपमहानगरपालिकाका पुर्व अधिकृत हुन् । लामो समय उपमहानगरमा जागिर खाएका उनले ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले प्रदेश सरकारसँग विभिन्न योजनाहरुको लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३ करोड बजेट माग गरेको छ । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहागनरस्तकार नेता, जनप्रतिनिधिसमेतको टोलीले आइतबार प्रदेश राजधानी विराटनगर गएर बजेट माग गरेको हो । नेकपाका नेताहरु ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोना संक्रमणको वहाक भएको बताएका छन् । विश्व धुम्रपान रहित दिवसको अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यो कुरा बताएका हुन् । सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैल ...
विराटनगरः नपाली कांग्रेसले प्रदेश एक सरकारको कोभिड-१९ को तयारीको बारे असन्तुष्टी व्यक्त गर्दे कोरोना जनसुरक्षा कोषको रकम दुरुपयोग भएको आरोप लगाएको छ । प्रदेश एक संसदको छैटौँ अधिशेवनको चौथो बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक केदार कार्कीले गरिब जनताको पेटमा पुुगोस् भनेर संकलन भएको रकममध्ये ५० ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित