मुख्य समाचार

    Showing 2,851-2,860 of 3,395 items.
  • छोरी बलात्कारी बावु धरान १७ बाट पक्राउ

    धरान: आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गर्ने धरान १७ का एक व्यक्ति पक्राउ परेका छन् । धरान १७ बीचघोपा(सुनौलो मार्ग)का एक व्यक्ति छोरी बलात्कार आरोपमा पक्राउ परेका हुन् । हिजो बिहान आमा घरमा नभएको बेला बलात्कार गरेपछि छोरीले केही साथी र छिमेकीहरुलाई घटनाबारे सुनाएका थिए । छिमेकीमार्फत पीडित बालिका व ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 6,932 पटक पढिएको
    • क्लिक धरान
  • समन्वय नगरी ल्याएको भन्दै वीपीले झापाका संक्रमित नलिएपछि रातभर बाहिरै

    धरान: झापामा हिजो कोरोना संक्रमित पुष्टि भएका २७ जना व्यक्तिलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले राख्न नमान्दा रातभरि अस्पताल बाहिरै बस्नु परेको छ । यो घटना सार्वजनिक भएपछि अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठान आएका छन् । हिजो साँझ ६ बजेतिर झापाका संक्रमि ...

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 2,719 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा धरानद्वारा संसदीय दललाई निर्देशन: २० वटै वडामा सेक्टर छुट्याएर ५ हजार पिसिआर परीक्षण गर्नु

    धरान: नेकपा धरान उपमहानगर कमिटीले संसदीय दललाई धरान क्षेत्रमा ५ हजारको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्नु एकदिन अघि आज नेकपा धरानको कार्यालय र नेकपा सम्बद्ध जनप्रतिनिधिहरुको पदाधिकारीको संयुक्त बैठकमा यस्तो निर्णय भएको हो । नगरबासीहरु कोर ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 2,321 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक बजेटः सरकारको फोकस स्वास्थ्यमा छ: अर्थमन्त्री आङ्बो

    विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले आउने नयाँ बजेटको मुल ध्यान स्वास्थमा रहेको जानकारी दिएका छन् । छैटौँ एवम बजट अधिवेशनमा सांसदबाट उठेका प्रश्नको सरकारका तर्फबाट जवाफ दिँदै आङबोले स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने र कसैलाई पैसा नभएकै कारण मर्न बाध्य हुने अवस्थाको सृजना हु ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,919 पटक पढिएको
    • क्लिक धरान
  • फौजी किराको प्रकोपमा परेका किसानलाई राहतको व्यवस्था गर्न प्रदेश सांसदको माग

     विराटनगरः संघीय सरकारको बजेट आइसके पनि प्रदेश सरकारले बजेट निर्माण गर्ने चटारोमा जुुटेका छन । प्रदेश एकले बजेटको प्राथमिकता र सिद्धान्तका विषय विनियोजक विधेयक २०७७ संसदमा खुल्ला छलफलको क्रममा रहेको छ । उक्त छलफलमा सहभागी सांसदहरुले शून्य समय लिएर बोल्दै किसानको समस्यालाई चर्को रुपमा उठाएका छन् ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,281 पटक पढिएको
    • क्लिक धरान
  • आज १७० संक्रमित थपिए, थप एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको पुष्टि

    धरान: नेपालमा आज थप १७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले १७० जना संक्रमित भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या १२१२ पुगेको पनि उनले जानकारी दिए । यस्तै, भारतबाट आउदै गरेका ३५ बर्षी ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,454 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा एक व्यक्तिको लाठीले कुटेर हत्या, अनुसन्धानको लागि ७ जना पक्राउ

    धरान: सुनसरीको बराहक्षेत्र ३ स्थित ससुरालीमा बस्दै आएका एक व्यक्तिको हत्या भएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । बराहक्षेत्र ३, बांगेबाट झापाको दमक बसाई सरेका ३७ बर्षीय कमल राईको हिजो राती हत्या भएको हो । उनको शव आज बिहान स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,413 पटक पढिएको
    • क्लिक धरान
  • धरान माइती भएकी रेखाको हत्याविरुद्ध विहार प्रहरीमा एफआईआर दर्ता, श्रीमानसहित ४ जना फरार

    धरान: भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको लग्मा गाउँमा हत्या भएकी २९ बर्षीय रेखा दासको श्रीमानसहित ३ जना विरुद्ध विहार प्रहरीमा उजुरी(एफ.आई.आर.) दर्ता भएको छ । धरान ९, वगैचा चोक माइती घर भएकी रेखाको बुबा र भाई लग्मा पुगेर प्रहरीमा श्रीमानसहित ४ जना विरुद्ध उजुरी गरेका हुन् । प्रहरीमा उजुरी परे ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,562 पटक पढिएको
    • क्लिक धरान
  • सलहको प्रकोपबाट हुनसक्ने क्षति र जोगिने उपायहरु

    कोरोना महामारीले निम्त्याएको संकटसंग जुधिरहेका बेला सलहको अर्को ठूलो प्रकोपबाट अहिले विश्वनै आक्रान्त भइरहेको छ। ईरान हुँदै पाकिस्तान र भारतसम्म आइपुगेको सलहको ८ देखि १० वटा सक्रिय झुण्ड भारतको उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, गुजरात र महाराष्ट्रमा झण्डै ३ दशकपछि प्रकोपको रूपमा देखापरेको छ, र यस ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,484 पटक पढिएको
    • क्लिक धरान
  • सोचेजस्तो बजेट नभएको निजी क्षेत्रको गुनासो, विज्ञ भन्छन्- बजेट सन्तुलित छ

    धरानः अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्रले खासै उत्साहित हुन नसकेको गुनासो गरेको छ । सरकारले राजस्वमा खासै बृद्धि नगरेपनि विश्वव्यापारी फैलिएको महामारीले निजी क्षेत्र तहसनहस भएको भन्दै निजी क्षेत्रलाई बचाएर लाग्ने कुरामा सरकार उदार हुन नसकेको विराट ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,071 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित