मुख्य समाचार

    Showing 2,861-2,870 of 3,395 items.
  • आगामी आर्थिक बर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (भिडियोसहित)

    धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको भन्दा सानो आकारमा बजेट सार्वजनिक गरेका हुन् । उनले संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्बको ९ ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,467 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक सुरक्षा भत्तालाई ६७ अर्ब ५० करोड

    धरान: सरकारले सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने भएको छ । केही दिन यताको अन्योलतालाई चिर्दै सरकारले बजेट मार्फत आगामी आर्थिक बर्षमा पनि सामाजिक सुरक्षा भत्तलाई निरन्तरता दिने जानकारी दिएको हो । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा भत ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,397 पटक पढिएको
    • क्लिक धरान
  • स्वास्थ्य क्षेत्रलाई ९० अर्ब बढी बजेट, स्थानीय र प्रदेशको बजेट यथावत

    धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७ ०७८ को लागि ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दे स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । अघिल्लो आर्थिक बर्षको तुलना ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,393 पटक पढिएको
    • क्लिक धरान
  • बिहीबारको प्रदेश एक संसद्को शून्य समयमा कसले के बोले ?

    विराटनगरः हिजोदेखि शुरु भएको प्रदेश एकको छैटौँ अधिवेशनमा दोस्रो दिन शून्य समय लिएर २० सांसदले बोलेका छन् । शून्य समयमा आफुुलाई मन लागेको विषयमा धारणा राख्न मिल्छ । लकडाउकै बीच बजेट अधिवेशन शुरु गरेको प्रदेश सभाले चाँडो अधिवेशन सक्न एकै दिन पहिलो पटक २० सांसदले शून्य समयमा बोलेका हुन् । बजेट अधिवेशनक ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 993 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा गणतन्त्र दिवसको शुभकामना

     विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेक ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 832 पटक पढिएको
    • क्लिक धरान
  • फरार सांसद सुटुक्क प्रदेश सभामा

    विराटनगरः किर्ते अभियाेगमा कैद र जरिवान ताेकिएकी प्रदेश एककी फरार सांसद गुलेफुन मियाँ बुधवार बसेकाे छैटाैँ एवंम बजेट अधिवेशनमा देखा परेकी छिन् । अदालतमा आफु विरूद्दकाे अभियाेग जारी रहेकाे र मुद्दाकाे कुनै किनारा नलागेकाे अवस्थामा उनि देखा पर्नु आश्चर्यकाे विषय बनेकाे छ । मिया नेकपाकी समानुपाती ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,708 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रियताको गीत वालुवाटर र सिंहदरबारमा मात्र गाउने होइनः जयराम यादव

    विराटनगरः समाजवादी पार्टीका प्रदेश एक सांसद जयराम यादवले राष्ट्रिताको गीत वालुुवाटार र सिंहदरवारमा मात्र गाउने नभइ सीमा छेउ बसेका नागरिकको मनमा पनि राष्ट्रियताको भावना जगाउने काम गर्नुुपर्ने बताएका छन् । प्रदेश एक सांसदको बैठकमा संसदीय दलको तर्फबाट धारणा राख्दै यादवले भारतसँगको सिमानामा काँडेतार र ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,100 पटक पढिएको
    • क्लिक धरान
  • बजेटको प्राथमिकता कृषि उत्पादन र रोजगारीः अर्थमन्त्री आङबो

    विराटनगरः प्रदेश एक सरकारले  रोजगारीलाई बृद्धि गर्दै उत्पादनमा जोड दिने स्मार्ट बजेटको तयारी गरेको जानकारी दिएको छ । आजदेखि शुरु भएको छैटौँ एवंम बजेट अधिवेशनमा उपस्थित आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्रबहादुर आङबोले कृषि उत्पादनमा केन्द्रित हुने र उत्पादनमा आत्मनिर्भर हुने बजेट ल्याइने जा ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,145 पटक पढिएको
    • क्लिक धरान
  • डेढ महिना भित्र ४० हजारको पिसिआर परिक्षणको तयारी छ, लक डाउनको स्वरुप फेरिन सक्छः मुख्यमन्त्री राई

    विराटनगरः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले डेढ महिना भित्र ४० हजार नागरिकको नोवेल कोरोना भाइरस (कोभिड १९) भएनभएको बारे पिसिआर पद्धतीबाट परिक्षण गर्ने तयारी भएको जानकारी दिएका छन् । आजदेखि सुर भएको प्रदेश एकको छैटौँ एवम बजेट अधिवेशनमा नेकपाको संसदीय दलको तर्फबाट सम्बोधन गर्दै संसदीय दलका नेता सम ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,381 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित