धरान: नेपालमा आज एकै पटक ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य जना जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले आज ११४ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार यो संख्या थप भएसँगै कुल संक्रमितहरुको संख्या ८८६ पुगेको छ । संक्रमित मध्ये ७९६ जना प ...
धरान: वन क्षेत्र अतिक्रमण गरी धरान २० स्थित कार्कीछाप खाली खोला सामुदायिक वनमा निर्माण भएको टहरालाई सुरक्षाकर्मीसहित वन कार्यालयको टोलीले हटाएको छ भने वालीसमेत नष्ट गरेको छ । डिभिजन वन कार्यालय इनरुवा, सामुदायिक वन, प्रहरीसमेतको टोलीले आज दिउँसो टहरा भत्काएको हो भने वालीसमेत नष्ट गरेको हो । वन क्षे ...
धरान: कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै डेंगुको जोखिम पनि बढेको छ । धरान र धनकुटामा डेंगुका विरामी भेटिएका छन् । दुई बच्चामा जनामा डेंगु भएको पुष्टि भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरुको अहिले पेडियाट्रिक वार्डमा उपचार भइरहेको प्रतिष्ठानको प्रवक्ता डा.निदेश स ...
धरान: प्रदेश नम्बर १ मा आज बजेट अधिवेशन शुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठक शुरु भएको छ । जिल्ला समन्वय समिति मोरङको हलमा जारी बैठकले बजेट अधिवेशनको कार्यसुचि, बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्तसँगै विविध बिषयमा छलफल गर्ने बताइएको छ । बैठकले आगामी बर्षको ...
विराटनगरः हिजो साँझ विराटगनरस्थित रानी भन्सारबाट नेपाल भित्रिएका नागरिकलाई डिएभी स्कुलको होल्डिङ एरियामा राखिएको छ । प्रदेश सरकारले पालिकासँगको सहकार्यमा सीमा छेउका पालिकामा होल्डिङ एरिया बनाएको छ । जुन भारतबाट आएका नागरिकको स्वास्थ्य परिक्षण गर्दा नतिजा नआन्जेल राखिने स्थान हो । यदि कोरोना पोजेटिभ ...
विराटनगरः प्रदेश १ को सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतबाट होल्डिङ एरियामा ल्याउन थालिएको छ । हिजो मंगलबार मात्र काकाडभिट्टा र जोगवनी नाकाबाट ९ सय ५० जना नेपालीलाई प्रदेश १ मा ल्याइएको छ । प्रदेश सरकारका अनुसार जोगवनी नाकाबाट २ सय ५० र काकडभिट्टाबाट ७ सय ल्याइएको छ । लुकीछिपी मानिसहरु भ ...
धरान: कोरोना भाइरस(कोभिड-१९) संक्रमण भएका इटहरी र धरानका दुई व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका धरान सबैको कन्ट्याक ट्रेसिङ गर्नुका साथै परीक्षणको लागि स्वाबको नमुना पनि संकलन गरिएको छ । इटहरी २ का संक्रमित युवा र धरान १३ की महिलाको नजिकमा सम्पर्कमा रहेका सबैको पहिचान गरेर कोरोना परीक्षणको लागि स्वा ...
विराटनगरः आज देखि सुरु हुने प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशनमा अर्थमन्त्री इन्द्र बहादुर आङबोले सरकारले ल्याउन लागेको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका बारे संसदलाई जानकारी दिनेभएका छन् । दिउँसो २ बजे तोकिएको संसद बैठक सामाजिक दुरी कायम गरेर पहिलो पटक दुइओटा हलबाट संचालनको तयारी थालिएको छ । ...
विराटनगरः नोवेल कोरोना भाइरस (कोभिड १९) को परिक्षणका लागि स्वाब दिएका प्रदेश एकका सबै सांसदहरुको नजिता नेगेटिभ आएको छ । बुुधवार देखि चालुु हुने संसद बैठकको लागि संसद सचिवालयले सबै सांसदहरुको स्वाब संकलन गराएपनि दुुइ सांसद अनुपस्थित भएका थिए । सांसद आशारत्न जगेबु र उपाकला राई बाहेक सबै सांसदले स्वाब ...
धरान: नेपालमा आज एकै पटक ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा प्रवक्ता डा. विकास देवकोटाले ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै देशभर कुल कोरोना संक्रमितको संख्या ७७२ पुगेको पनि डा.देवकोटाले जानकारी दिए । मन्त् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित