विराटनगरः बिहिवार प्रदेश एक सरकारले पछिल्लो क्याबिनेटमार्फत कोरोना भाइरस संक्रमण पूर्व सतर्कता कार्ययोजनासहित विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रीपरिषद बैठकले नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलको पछिल्लो अवस्थाको बारेमा अध्ययन गर्न प्रदेश एकका प्रमुख सचिवको संयोजकत्वमा ३ सदस्य समिति गठन ...
विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई विरामीलाई कोशी अञ्चल अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ । रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएकोले थप उपचारको लागि वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्र ...
धरान: दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शिक्षण अस्पताल महाराजगञ्जमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । शिक्षण अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै आज साँझ प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नेबारे जानकारी दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रे ...
धरान: फुटबल खेल भनेपछि हुरुक्कै हुने पुर्व ब्रिटिश गोर्खा लाहुरेहरुले एउटा क्लब खोलेका छन्, एफसि गोर्खा भेट्रान युके । करिब पाँच बर्षअघि स्थापना भएको यो क्लब फुटबल मात्र खेल्दैन, फुटबल खेलेरै समाजसेवामा सक्रिय छ । क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी कार्यक्रममार्फत सहयोग जुटाउदै धरान आइपुगेका छ ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्र ...
धरान :पैसा जम्मा गरेका ग्राहकहरुले दिनहुँ घर घेराउ गर्न थालेपछि धरान ३, कैलाश पथस्थित न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गीको श्रीमतिलाई सुरक्षाको लागि इलाका प्रहरी कार्यालय धरानले लगेको छ । एक महिनादेखि सुनचाँदी पसल बन्द गरेर सञ्चालक खड्गी गायब भएपछि पैसा डुब्ने चिन्ताले ग्राहकहरुले दिनहुँ खड्गीक ...
धरान: विश्वव्यापी बन्दै गएको कोरानो भाइरस(कोभिड १९) को संक्रमण फैलिन नदिन र शंकास्द विरामीको पहिचानको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्प डेस्कसहितको बिशेष तयारी गरेको छ । प्रतिष्ठानले आज बिहिबारदेखि प्रतिष्ठानको जिओपिडी भवन अघि हेल्प डेस्क सञ्चालनमा ल्याएको हो भने आइसोलेसन ...
विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमण बारे सतर्क रहन प्रदेश एक सरकारले प्रतिरक्षा, रोकथाम र उपचारको व्यवस्थापकीय कार्ययोजना सार्वजनिक गरेको छ । छिमेकी मुलुक चीनबाट देखा परेको उक्त महामारीजन्य रोग अर्को छिमेकी मुलुक भारतमा समेत देखा पर्न थालेपछि खुल्ला सीमाना रहेको पूर्वी नेपालका ५ सीमा नाकामा व ...
बेइजिङ: विश्वव्यापी फैलिदै गएर चिन्ताको बिषय बनिरहेको कारोना भाइरस(कोभिड १९)को उद्गमथलो चीनले भने आफ्नो मुलुकमा कोरोनाको चरम प्रकोप सकिएको उद्घोष गरेको छ । आज बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् । नया ...
विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न विराटनगरको रानी भन्सार नाका र विमानस्थलमा यात्रुको जाँचलाई निरन्तरता दिइएको छ । तीन दिनेदेखि विराटनगर विमानस्थलको स्वास्थ्य जाँचमा बाहिरबाट आएका यात्रुुको स्वास्थ्य जाँच भइरहेको छ । यात्रुु बहिर्गमन कक्ष र भिभिआइपी कक्षमा हात धुने सावुन पानीको व्यव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित