विराटनगरः विश्वमा महामारिको रुपमा रहेको कोरोना संक्रमणबारे प्रदेश एक सरकारले विशेष टाक्स फोर्स गठन गरेको छ । प्रमुख सचिव दिनेश भट्टराईको संयोजकत्वमा बनेको उक्त विशेष समितिले हिजो बिहिबारदेखि काम शुरु गरेको सरकार प्रवक्ता हिक्मत कुमार कार्कीले जानकारी दिएका छन् । संसदको पाँचौ अधिवेशनमा सरकारको तयारी ...
धरान: टेकुबाट भागेर धरान आएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत व्यक्तिमा कोरोनाको कुनै लक्षण पनि नदेखिएको पाइएको छ । चिकित्सकहरुका अनुसार टेकुबाट भागेर पुनः प्रतिष्ठानमा उपचारको लागि आइसके पछि शंका निवारणकै लागि नमुना जाँचको लागि टेकु अस्पतालमा पठाइएको छ । ती व्यक्तिलाई कोरोना भए ...
धरान: तलब बृद्धिलगायत विभिन्न १० बुँदे माग राखेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक कर्मचारीले आमरण अनसन बस्ने घोषणा गरेका छन् । प्रतिष्ठानका जुनियर फोरम्यान किरण भटराईले अनसनको घोषणा गरेका हुन् उनले आफ्ना माग १५ दिनभित्र पुरा गर्न पनि प्रतिष्ठान पदाधिकारीलाई अल्टिमेटम दिएका छन् । भटराई ...
धरानः गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्ण कुमार राईले नेपाल सरकारले उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न माग गरेको छ । विहीबार धरानको होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गदै अध्यक्ष राईले चाडो दुई पक्षिय बार्ता गरेर प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । ‘नेपाल सरकारले ...
धरान: कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् । प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेका थिए । वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो । उनी भागे ...
धरान: कोरियाबाट आएर टेकु अस्पताल, काठमाण्डौंमा उपचाररत अवस्थामा अचानक हराएका विरामी धरानका भएको खुलेको छ । अस्पतालबाट भागेर धरान घर आएका उनी उपचारको लगि अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफै भर्ना भएका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ढुण्डीराज न्यौपाने ...
विराटनगरः प्रदेश एक सरकारले कोरोना भाइसर संक्रमण हुन नदिन प्रदेशका सबै नाकामा विशेष सतर्कता अपनाएको जानकारी दिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज(बुधबार) संसदको पाँचौ तथा हिउँदे अधिवेशनमा बोल्दै छिमेकी मुलुक चिन तथा भारत तर्फका नाकामा विशेष सतर्कता अपनाइएको जानकारी दिए । संखुवासभा तथा ता ...
धरान: साहसिक खेल जिपलाइनको धरानमा व्यवसायिक शुरुवात हुने भएको छ । धरान ४ भेडेटारबाट देवीथानसम्म हुने जिपलाइनको उद्घाटन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान ४ ले सञ्चालनमा ल्याएको हो । यो कम्पनीका सञ्चालकहरुले यसअघि काभ्रेको धुलिखेल ...
सुनसरी: कोरोना भाइरस(कोभिड १९) बाट बच्नको लागि होटल व्यवसायी महासंघ प्रदेश नं १ नेपालले प्रदेश १ का १४ जिल्लामा आवद्ध सम्पुर्ण होटल व्यवसायीहरुलाई सावधानी अपनाउन आह्वान गरेको छ । महासंघले आज(बुधबार) बिहान इटहरीमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसबाट बच्न ७ बुँदे सावधानीका उपायहरु पनि अवलम्बन गर्न ...
धरान: धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा जारी ‘प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला’ यस पटक अलिक पृथक छ । मेलामा यस पटक नेपालमा उत्पादन भएको जुत्ता चप्पलको छुट्टै मेला पनि आयोजना भएको छ । फुटवेयर एक्सो नाम दिइएको मेलामा नेपालका जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न ९ वटा कम्पनी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित