धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक झापाको विर्तामोडमा सम्पन्न भएको छ । नेकपाको झापा जिल्ला पार्टी जिल्ला कार्यालयमा भएको बैठकले जिम्मेवारी बाँडफाट गरेको छ । एक प्रदेश कमिटी सदस्यका अनुसार बैठकले कार्यालय सचिवमा प्रदेश सदस्य चिरञ्जिवी भटराईलाई तोकिएको छ ...
सुनसरी: सुनसरी बराहक्षेत्र ७ देवीघाटका एक युवा र एक बालिकाको शव कोशी किनारमा भेटिएको छ । देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव भेटिएको हो । दुवैले लव अफेयरमा परिवारबाट अड्चन आएपछि कोशी नदीमा हाम्फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सुनस ...
धरान: नेपालमा कानुनले प्रतिबन्ध लगाएको गाँजाको खेतीलाई फुकुवा गरेर नियमन तथा व्यवस्थापन गर्ने विधेयक संसद सचिवालयमा दर्ता भएको छ । उक्त विधेयक नेपाल सरकारका पुर्वकानुन न्यनय तथा संसदस्य मामिला मन्त्री शेरबहादुर तामाङले आज सोमबार विधेयक दर्ता गराएका हुन् । यो विधेयक तामाङले मस्यौदा गरेका हुन् । उनले ...
धरान: धरानलाई रक्तदाताहरुको सहरको परिचय दिलाउन साथै रगत अभावले कसैको ज्यान गुम्न नदिन नेवार एकता समाज, धरानले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले आफ्नो ७ औं बार्षिक उत्सवको अवसरमा यही फागुन २१ गते भानुचोकमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको हो । रक्तदान कार्यक्रममा कम्तीमा ...
धरान: भाषा, सहित्य र सास्ँकृतिको संरक्षण, विकास र विस्तार गर्ने उद्देश्यले धरानम प्रादेशिक सम्मेलन गरिने भएको छ । भाषा विज्ञान समाज नेपाल र प्रा.डा.टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा फागुन २५, २६ र २७ गते सम्मेलन हुन लागेको हो । भाषा,साहित्य र सँस्कृतिको क्षेत्रमा भएका अ ...
काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा जुम्लाको सिन्जा गाउँपालिका–२ का २१ वर्षीय रतन तिरुवा भएको खुलेको छ । अमिन कोर्ष पुरा गरेका उनी जागिर नपाए पछि सिन्जा गाउँपालिकाबाट केही महिना अघि मात्र काठमाण्डौं आएका थिए । उनी काठमाडौंको डल्लुमा डेरा गरेर ...
काठमाडौँ: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ । प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रम भइरहेको राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रमुख अतिथिकोरुपमा कार्यक्रमलाई सम्बोधन गरिसकेर मञ्चमा फर्कने क्रममा जुत्ता प्रहार भएको थियो । प्रचण्डलाई ज ...
काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोण गरिन लागेको हो । उनलाई नातामा नातिनी पर्ने आफन्तको मृगौला प्रत्यारोपण गरिन लागेको मिडियाहरुमा समाचार आएको छ । अनलाइनखबरका अनुस ...
धरान: बुद्धचोकको नामले परिचित धरान १८ को मुख्य चोकमा किरात साँस्कृति झल्काउने कलात्मक वाबुको प्रतिमा निर्माण गरिने भएको छ । आइतबार एक समारोहबीच धरानका मेयर तिलक राईले शिलान्यास गरेका छन् । बुद्धचोक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको मुख्य चोक हो । धरानका मेयर राईको घर पनि यही चोकमा ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि २०७२ सालदेखि पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भइरहेको बताएका छन् । उनले आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि दुरुपयोग भएको दाबी गरे । आज इटहरीमा प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित