मुख्य समाचार

    Showing 3,361-3,370 of 3,399 items.
  • मुख्यमन्त्री राईद्धारा प्रजातन्त्र दिवसको शुभकामना

    विराटनगर: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 389 पटक पढिएको
    • क्लिक धरान
  • प्रजातन्त्र दिवसमा धरानमा प्रभातफेरी

    धरान: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरानमा प्रभातफेरी आयोजना भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा प्रभातफेरी र्याली भएको हो । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलको सहभागिता रहेको थियो । उपमहानगरपालिका परिसरबाट शुरु भएको र्याली पब्लिक ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 630 पटक पढिएको
    • क्लिक धरान
  • यस्तो हुदैछ, धरान १० के रनको तयारी (फोटो फिचर)

    धरान: धरानको भानुचोकस्थित देशीलाइनको मुखैमा दक्षिणपट्टि एउटा सामान्य पक्की घर छ । त्यो घरको भुईतलामा एउटा यस्तो कोठा छ, जहाँ हिजोआज बिहानै ६ बजे युवाहरु भेला हुन्छन् । यी युवाहरु दिउँसो मात्र होइन, राती अबेर करिब १० बजेसम्म ब्यस्त हुन्छन् । उनीहरुको ब्यस्तता हेर्दा लाग्छ, ठुलै मिशन पुरा गर्न केन्द् ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 3,553 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्रीको मुटुको एन्जियोग्राफी

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको मुटूको कोरोनरी एन्जियोग्राफी गरिएको छ । प्रधानमन्त्री ओलीको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जियोग्राफी गरिएको हो । डा.अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको बताइएको छ । अस्पताल स्रो ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 405 पटक पढिएको
    • क्लिक धरान
  • स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईको अपमान गरेको भन्दै नेकपा नेता आचार्यको आलोचना

    धरान; स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपाद्धारा आयोजित कार्यक्रममा अपमान गरेको भन्दै नेकपाका नेता भीम आचार्यको सामाजिक सञ्जाल फेसबुकमा चर्को आलोचना भइरहेको छ । फागुन ३ शनिबार नेकपाले स्वर्गीय पुर्वमेयर राई र स्वर्गीय नेकपा नगर कमिटि सदस्य देवलक्ष्मी प्रधानप्रति पा ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 771 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फोहोर प्रशोधन केन्द्र दुई सातापछि परीक्षण हुने

    धरान: फोहर मैलाबाट ग्याँस र मल समेत उत्पादन गर्ने लक्ष्य लिएको फोहोर प्रशोधन केन्द्र अबको दुई सातापछि परीक्षण उत्पादन शुरु हुने भएको छ । धरान ६ पानबारीमा स्थापना भएको प्लान्ट परीक्षण सञ्चालनको अन्तिम तयारीमा छ । प्लान्ट स्थापना भएर हाइड्रो टेस्टीङ भइसकेको छ भने बुधबारदेखि सफ्टवेयर लगाउने काम शुरु ग ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 3,989 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश २ को नाम मधेश राख्न दलहरु सहमति नजिक

    काठमाडौं: प्रदेश नं २ को नामकरणका विषयमा सबै राजनीतिक दल सहमति नजिक पुगेका छन् । प्रदेश नं २ को नाम मधेश राख्ने बिषयमा दलहरु सहमति नजिक पुगेका हुन् । गत भदौमा नाम र राजधानीका विषयमा प्रस्ताव गरिएको थियो । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्र ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 435 पटक पढिएको
    • रासस
  • सुन तस्करी प्रकरणका नाइके गोरेकी पत्नीसहित चार जना धरौटी बुझाएर रिहा

    विराटनगर: करिब ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके चुडामणी उप्रेती गोरेकी श्रीमतिसहित चार जना अदालतमा सुटुक्क हाजिर भएलगत्तै विभिन्न मितिमा धरौटीमा छुटेको खुलेको छ । गोरेकी श्रीमति नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारी, वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्याल ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 964 पटक पढिएको
    • क्लिक धरान
  • महरा छुटेपछि पीडित महिलाको वयान

    काठमाण्डौं: तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप मात्र लागेन, उनले पदबाट राजिनामा दिनुपर्यो भने १०३ दिन जेलमा बस्नु पर्यो । यसअघि, पुर्पक्षको लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौंले नै महरालाई सोमबार निर्दोष ठहर गर्दै रिहा गर्ने फै ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 403 पटक पढिएको
    • क्लिक धरान
  • स्वीकृति नलिएको प्रतियोगितामा रेफ्री नहुन एन्फा प्रवक्ताको निर्देशन

    धरान: प्रदेश नं १ मा दक्ष फुटबल रेफ्री उत्पादन गर्ने लक्ष्य लिएर सोमबारदेखि धरानमा रेफ्री प्रशिक्षण शुरु भएको छ । एन्फा प्रदेश नं १ तदर्थ समितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षण शुरु भएको हो । एन्फा केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले एक समारोहबीच प्रशिक्षणको उद्घाटन गर ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 1,683 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित