समाचार

    Showing 1,371-1,380 of 1,679 items.
  • विराटनगरमा ९५ घर डुबानमा, ४५० जनाको उद्दार

    मोरङ: केशलिया खोलामा आएको बाढी मोरङको बिराटनगर १६ मा रहेको दरैया बस्तीमा पसेर क्षति पुर्याएको छ । प्रहरीका अनुसार मध्याह्न साढे १२ बजे आएको बाढीले ६५ घर डुबानमा परेको थियो । ती घरहरुमा रहेका ३०० जना मानिसहरुलाई उद्दार गरी बिराटनगरको रानीमा रहेको मिल्स माबिमा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जना ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 2,216 पटक पढिएको
    • क्लिक धरान
  • सर्दुले बगाएका रामबहादुर बस्नेतको शव भेटियो

    धरानः शनिवार सर्दु खोलाले बगाएर बेपत्ता भएका अन्दाजी ६० वर्षिया रामबहादुर बस्नेतको शव भेटिएको छ । धरान प्रहरी प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुसार उक्त शव धरान ११ स्थित मँगलवारे छेउको खेलामा फेला परेको छ । बस्नेत धरान १३ मा बसेर अरुको घरमा काम सघाएर गुजारा चलाउने गर्थे । प्रहरीका अनुसार बस्नेत पुर्वभ ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,911 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सर्दु खोलाको बाढीले मान्छे बगायो, खोजी कार्य जारी रहेको प्रहरीको भनाई

    धरान: निरन्तर बर्षासँगै धरानको सर्दु खोलामा आएको बाढीले आज मान्छे बगाएर वेपत्ता पारको छ । सर्दु खोलाको बाढीले धरान १३ बाट रामबहादुर बस्नेतलाई बगाएर वेपत्ता पारेको हो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार धरान १३ को राई टोलबाट सर्दु खोला पार गर्ने क्रममा बस्नेतलाई बगाएको ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 7,628 पटक पढिएको
    • क्लिक धरान
  • घर बनाउने क्रममा लडेर एकको मृत्यु

    झापा: झापाको दमक ८ का ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । आज दिउसो पौने २ बजे दमक ६ मा रहेको एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारार्थ लैज ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,186 पटक पढिएको
    • क्लिक धरान
  • संचार सामग्री वितरण तथा मिडिया कानुन सम्बन्धी अन्तरक्रिया

    धरान: रूपान्तरण नेपालले धरान उपमहानगरपलिका भित्रका पत्रकारहरुलाई शुक्रवार संचार सामग्री वितरण गरेको छ । धरान ७ स्थित होटल सन्ध्या इनको सभाहलमा संपन्न कार्यक्रममा सामग्री वितरणसंगैे अहिलेको संविधानमा मिडिया कानुन सम्बन्धी अन्तरकृया कार्यक्रम समेत गरेको हो । प्रदेश १ निर्वाचन क्षेत्र विशेष कार्यक्रमक ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,459 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सुनसरीबाट ठुलो परिमाणमा लागुऔषधसहित ७ जना पक्राउ

    सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६ श्रीपुरका सुनिल कुमार मुखिया, सुनिल कुमार यादब, बिरेन्द्र मरवैता यादब, बराहक्षेत्र नगरपालिका १ चतराका राजु ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,364 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित तीन जना पक्राउ

    धरान: प्रदेश एकको इलाम र झापा जिल्लाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलामबाट लागुऔषधसहित एक जना र झापाबाट २ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार ईलामको चुलाचुली गाउँपालिका ४ बाट बिहिवार साँझ ६ बजे स्थानीय २९ बर्षीय तारा लिम्बु पक्राउ परे ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,119 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टर दुर्घटना २ जनाको मृत्यु

    ईलाम: ईलामको माई नगरपालिका १ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साँढे २ बजे खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो । ट्याक्टर खस्दा चालक माई नगरपालिका १ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्ट ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,093 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च, प्रतिसेकेण्ड २ लाख क्युसेक नाघेपछि ३० वटा ढोका खोलियो

    धरान: निरन्तरको बर्षाको कारण सप्तकोसी नदीमा पानीको वहाव यो वर्षकै उच्च पुगेको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज बिहान ८ बजे गरिएको मापन अनुसार २ लाख ७ हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ । हिजो रातीदेखि निरन्तरत पानीको वहाव बढेको कोशी ब्यारेजस्थित नेपाल प्रहरीका असई कुलब ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,670 पटक पढिएको
    • क्लिक धरान
  • मदिरा भट्टीमा प्रहरीको छापा, घरेलु मदिरा नष्ट

    सप्तरी: बुधबार राती करिब ७ बजे सप्तारीको सुरुंगा नगरपालिका ४, ५ र ७ बाट प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा वरामद गरि नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको प्रहरी टोलीले तीन वटा वडाको बिभिन्न घरधुरिमा अवैध रुपमा बनाईएको ४ वटा भट्टिमा छापा मारेको थियो । त्यसक्रममा ८०० लिटर तयार मदिरा, ...

    • प्रकाशित मितिः असार २५, २०७७
    • 1,685 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित