धरान: नेपाली कांग्रेस प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सुनसरी १(१)मा अनिल श्रेष्ठ प्यानलको अग्रता रहेको छ । धरान ८ स्थित सभागृहमा २०० मत गणना हुँदा सभापतिमा अनिल श्रेष्ठले १५२ मत पाएका छन् छन् प्रतिस्पर्धी मदन ढकालले ४६ मत मात्र पाएका छन् । उपसभापतिमा श्रेष्ठ प्यानलकी झुमादेवी राईले १६३ र प्रदिप ...
धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा २०१ मतगणना सकिदा मुरारी भट्टराईको प्यानलले अग्रता लिएको छ ।धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा जारी मतगणना अनुसार सभापतिमा भट्टराईले ११२ मत पाएका छन् भने अजय राईले ८७ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्य ...
धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा १५१ मतगणना सकिदा मुरारी भटट्राईको प्यानलले अग्रता लिएको छ ।धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा जारी मतगणना अनुसार सभापतिमा भट्टराईले ८१ मत पाएका छन् भने अजय राईले ६८ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्या ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा कार्यसमितिको निर्वाचनको मतगणना जारी छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा जारी प्रदेशसभा सुनसरी १ (२) तर्फ १०१ मतको मतगणना हुँदा सभापतिमा मुरारी भटट्राई ६ मतले अग्रता लिएका छन् । सभापतिमा भट्टराईले ५७ मत पाएका छन् भने अजय राईले ...
धरान: नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेशसभा कार्यसमितिको नेतृत्व तथा प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्न देशभर मतदान शुरु भएको छ । कांग्रेसको प्रदेशसभा सुनसरी १ (१) र प्रदेशसभा सुनसरी १(२) को कार्यसमिति तथा प्रतिनिधि चयनको लागी धरानको २ वटा मतदान केन्द्रमा पनि मतदान शुरु भएको छ । प् ...
धरान: नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधिमा सुनसरी क्षेत्र नं १ बाट पनि सहमतिबाट प्रतिनिधिहरु चयन भएका छन् ।खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरि ९ जना प्रतिनिधिहरु चयन भएका छन् । क्षेत्र नं १ मा प्रतिनिधिको लागी धेरैको उम्मेदवारी परेपछि सहमतिको प्रयास गरेपनि वार्ता सफल हुन नसकेपछि जिल्ला कमिटीला ...
धरान: नेकपा एमालेको आसन्न १० औं महाधिवेशनको लागी प्रतिनिधि छनौटमा सुनसरी जिल्लाको वटा क्षेत्र मध्ये ३ वटामा सहमति भएको छ भने सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि चयन हुन बाँकी छ । एमाले सुनसरी जिल्ला कमिटीका अनुसार निर्वाचन क्षेत्र नं २, क्षेत्र नं ३ र क्षेत्र नं ४ मा सहमतिमा प्रतिनिधि चयन भएको हो ...
धरान: भोजपुर जिल्लाको दक्षिणी क्षेत्रस्थित हतुवागढी गाउँपालिका वडा नं ९, हसनपुरमा युवा खेलाडीहरुलाई खेल सामग्री वितरण गरिएको छ । हतुवागढीका युवा नेतासमेत रहेका नेकपा एमाले प्रदेश नं १ कमिटीका सदस्य तथा एमाले सम्बद्ध खेलकुद महासंघका निर्वाचन आयोग उपप्रमुख मुक्ति राईले खेल सामग्री वितरण गरे ...
धरान: नेपाली कांग्रेसको १४ आंै महाधिवेशन अन्तर्गत प्रदेशसभा सुनसरी १ (१) र प्रदेशसभा सुनसरी १(२) को कार्यसमितिको लागी उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा १(१) को उम्मेदवारी मनोनयन दर्ता मतदान केन्द्रकोरुपमा रहेको धरान ८ थित सभागृहमा भएको हो भने प्रदेसभा १(२)को मनोनयत दर्ता धरान ...
सुनसरी: नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा केन्द्रीय सदस्य गुरु वरालले सचिव पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । एमालेमा ४५ बर्ष लामो अनुभव भएका नेता वरालले सचिव पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् । उनी २०४९ सालको पाँचौ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटिमा छन् । साथै, कोशी अञ्चल इन्र्च ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित