राजनीति

    Showing 1,191-1,200 of 1,977 items.
  • इटहरी कांग्रेस सभापतिमा फेरि हेमकर्ण पौडेल

    सुनसरी: नेपाली काँग्रेस इटहरीमा उपमहानगर सभापतिमा पुनः हेमकर्ण पौडेल चुनिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो शनिबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्दी विकास केसीलाई ४२ मतान्तरले हराउदै पौडेल विजयी भएका हुन् । पौडेलले २५३ मत पाएका थिए भने केसीले २११ मत मात्र पाए । इटहरी कांग्रेस ...

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 1,667 पटक पढिएको
    • क्लिक धरान
  • संसदको अवरोध जारी रहन्छ: पूर्वमन्त्री तुम्वाहाम्फे

    सुनसरी: नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवमायाँ तुम्वाहाम्फेले भोली (आइतबार) पनि संसदको अवरोध जारी रहने बताएकी छिन् ।सुनसरीको झुम्कामा अनेमसंघ सुनसरीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै तुम्वाहाम्फेले एमालेको माग पुरा नभएसम्म अवरोध जारी रहने बताइन् । उनका अनुसार नेकपा एम ...

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 1,425 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेस निर्वाचनको मतपरिणाम: श्याम पोख्रेलको प्यानलै विजयी (मतसहित)

    धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने रा ...

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 4,844 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेस निर्वाचनको ९० मत मात्र गणना गर्न बाँकी, ४०० मत गणनाको यस्तो छ परिणाम

    धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा खसेको मतमध्ये ४ सय मतको गणना सम्पन्न भइसकेको छ । अब ९० मत मात्र गणना गर्न बाँकी छ । निर्वाचन समितिले औपचारिकरुपमा घोषणा गरेको ४ सय मतको परिणाम अनुसार सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि छ । मतको शुरुवाती गणनादेखि नै पोख्रे ...

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 2,959 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेस निर्वाचनको ३०० मतको परिणाम: श्याम पोख्रेल प्यानलको अग्रता कायमै

    धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३०० मतको परिणाम औपचारिकरुपमा सार्वजनिक भएको छ ।  हालसम्म ३ सय मत गणना गर्दा सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि छ । शुरुवाती गणनादेखि नै पोख्रेलको प्यानलले लिएको अग्रता हालसम्म कायमै छ । निर्वाचन ...

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 3,402 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेसको मतगणना जारी: २०० भोट गन्दा श्याम पोख्रेलको प्यानल अगाडि (मतसहित)

    धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार धरान उपमहानगर कार्यसमितिको निर्वाचनको मतगणना जारी छ । सुनसरी उद्योग वाणिज्य संघमा जारी मतगणनाको प्रारम्भिक नतिजामा सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि रहेको छ । खसेको मतमध्ये २०० मतको गणना गर्दा पोख्रेलको प्यानलै अगाडि देखि ...

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 3,188 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेसको अधिवेशन: नेतृत्व चयनको लागि मतदान शुरु (भिडियोसहित)

    धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्यसमितिको नयाँ नेतृत्व चयन गर्न मतदान शुरु भएको छ ।धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । मतदानस्थलमा उम्मेदवार, मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरु, कांग्रेस नेता तथा कार्यकर्ताहरुको जमघट छ । ने ...

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 3,253 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेसको नेतृत्व लिन पदाधिकारीमा किसोर राई र श्याम पोख्रेलको प्यानलको उम्मेदवारी दर्ता

    धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार (भोली) हुने धरान उपमहानगर कार्यसमिति निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिएको छ ।  निर्वाचनको लागि सभापतिसहित सम्पुर्ण पदाधिकारीहरुमा दुई वटा प्यानलबाट उम्मेदवारी दर्ता भएको हो । सुनसरी उद्योग वाणिज्य संघमा भएको उम्मेदवारी दर्तामा सभापति पद ...

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 3,062 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस संगठन मोरङको संयोजकमा आचार्य

    विराटनगर: प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढ ...

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 1,119 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा संविधान दिवसः भानुचोकमा झण्डोत्तलन, उपमहानगरमा मौलिक हकबारे गोष्टी

    धरानः धरानमा पनि आइतबार संविधान दिवस मनाइएको छ । आईतबार बिहान भानुचोकमा झण्डोत्तलन गरएिको थियो भने कार्यपालिका हलमा संविधानमा भएको मौलिक हक सम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, उपमेयर मञ्जु भण्डारीले भानुचौकमा झण्डोत्तलन गरेका थिए । त् ...

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 1,245 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित