राजनीति

    Showing 1,411-1,420 of 1,971 items.
  • ओलीले साइबर सेना लगाएर नागरिक धम्क्याउने प्रयास गरिरहेको छ: डा.शेखर कोइराला (भिडियोसहित)

    धरान: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले साइबर सेना लगाएर नागरिकहरुलाई धम्क्याउने, तर्साउने प्रयास गरिरहेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार धरानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले देशको प्रधानमन्त्री आफै विरोधसभा जस्तो ...

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1,551 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटनको विरोधमा धरानमा कांग्रेसको सभा शुरु

    धरान: प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी प्रर्दशन गर्ने क्रममा नेपाली कांग्रेसले धरानमा पनि विरोधसभा आयोजना गदैछ । विरोध सभाअघि धरानको छाताचोकबाट वृहतरुपम विरोध र्याली निस्किएको थियो । छाताचोकबाट शुरु भएको विरोध र्याली भानुचोक, माछाभौडी हुदै सिंहदेवी चेकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभाला ...

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1,298 पटक पढिएको
    • क्लिक धरान
  • बहुमतको सरकार ढालेर अस्थिरता र अराजकता ल्याउन खोजियो: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सत्तारुढ दलबाटै बहुमतको सरकार ढालेर मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयास गरेको बताएका छन् । प्रदेश सरकार स्थपनाको तीन बर्ष पुरा भएको अवसरमा सोमबार विराटनगरमा प्रदेश सरकारको तीन बर्षको उपलब्धीहरु सार्वजनिक गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै मु ...

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1,629 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ सरकारको तीन बर्ष पुरा: २३२ बुँदे उपलब्धी सार्वजनिक (गोजी पुस्तिकासहित)

    धरान: प्रदेश १ सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रदेश १ म २०७४ फागुन ३ गतेदेखि मुख्यमन्त्रीकोरुपमा शेरधन राईले नेकपाको बहुमतको प्रदेश सरकारको कार्यप्रारम्भ गरेका थिए । प्रदेश सरकारले तीन बर्ष पुरा गर्दैगर्दा पछिल्लो राजनीतिक उतारचढावले प्रदेश १ सरकार पनि संकटमा परेको छ । प्रतिनिधिसभा विघटन ...

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1,515 पटक पढिएको
    • क्लिक धरान
  • आज देशभर कांग्रेसको विरोध प्रर्दशन, धरानमा डा.शेखर कोइरालाले सम्बोधन गर्ने

    धरान: प्रतिनिधिसभा विघटन विरूद्धमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन र सभा गर्दैछ । सुनसरीको धरानमा पनि कांग्रेसले विरोध प्रदर्शनसहित सभा गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला धरान आउने भएका छन् । केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बह ...

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1,916 पटक पढिएको
    • क्लिक धरान
  • प्रचण्डलाई भर्याङ मात्र बनाए, केपी ओली वैगुनी मान्छे रहेछन्: माधव नेपाल

    तेह्रथुम: नेकपा प्रचण्ड-माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली वैगुनी मान्छे भएको बताएका छन् । तेह्रथुमको म्याङलुङमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले प्रचण्डलाई भर्याङ बनाएर प्रधानमन्त्री भएपछि अहिले ओलीले साथ छोडिदिएको बताए । ‘हिजो प्रचण्ड काम लाग्ने, आज क ...

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 1,661 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा ओली समुहको धरान उपमहानगर संयोजकमा हर्कजङ्ग र सचिवमा ठाकुर कार्की मनोनित

    धरान: नेकपा ओली समुहले धरानको संयोजक र सचिव मनोनित गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकले धरान उपमहानगर कमिटीको संयोजकमा हर्कजङ्ग एभेङलाई मनोनित गरेको छ भने सचिवमा ठाकुरबहादुर कार्कीलाई मनोनित गरेको छ । यसैगरि, सोही बैठकले धरान नगर इञ्चार्जमा मञ्जु भण्डारी सुवेदी र सहइञ्चार्जमा ऋर्षिराज राईलाई जिम ...

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 2,830 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा ओली समुहद्वारा सुनसरी जिल्ला कमिटी विस्तार, सपथ ग्रहणसँगै आगामी चुनावमा चारै क्षेत्र जित्ने घोषणा

    धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ । नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको ...

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 2,842 पटक पढिएको
    • क्लिक धरान
  • रामकुमारी झाँक्री रिहा भइन्

    काठमाडौँ: नेकपाको प्रचण्ड माधव समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । उनलाई प्रहरीले पक्राउ गरेको करिब साढे ५ घण्टा पछि रिहा गरेको हो । उनलाई आज दिउँसो करिब १ बजेतिर संखमुलस्थित निवासबाट नै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले झाँक्रीलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखेको थियो । गोरखामा ...

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 1,363 पटक पढिएको
    • क्लिक धरान
  • रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी, निवासबाटै दिइन् गिरफ्तारी

    काठमाण्डौं: प्रहरीले नेकपाको प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी दिएको छ । राष्ट्रपति विरुद्ध दिएको अभिव्यक्तिको कारण विवादमा आएकी नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको थियो । पक्राउ पुर्जी चाहिन्छ भन्दै झाँक्रीले प्रहरीसँग नजाने अडान लिएपछि भर्खर प्रहरीले पक् ...

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 1,617 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित