धरान: आमहड्तालको आह्वान गरेको नेकपा प्रचण्ड माधव समुहको कार्यकता र मजदुरहरुबीच धरानको भानुचोकमा झडप भएको छ । आज बिहान करिब साढे ७ बजेतिर भानुचोकमा सामान्य झडप भएको हो । बन्दकर्ताले टेम्पो रोकेर लात्ताले हानेपछि भानुचोकमा उपस्थित मजदुरहरु आक्रोशित भएका थिए । प्रहरी त्यही भएकोले तत्काल छुट्याएको कारण ...
काठमाडौँ: सत्तारुढ दल नेकपाकै प्रचण्ड माधव समुहले बिहिबार आमहड्ताल आह्वान गरेपनि सरकारले भने ढुक्क भएर यातायात चलाउन, उद्योग धन्दा, व्यवसाय खोल्न आग्रह गरेको छ । गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ती जारी गर्दै उद्योग, व्यवसायमा कुनै वाधा, अवरोध हुन नदिने गरि सुरक्षा व्यवस्थाप मिलाइने जनाएको छ । मन् ...
धरान: नेकपा प्रचण्ड-नेपाल समुहको बिहिबार आह्वान गरिएको आम अड्तालको पुर्वसन्ध्यामा आज बुधबार साँझ धरानमा मसाल जुलुस निकालिएको छ । प्रचण्ड-नेपाल समुहले आमहड्ताल सफल बनाउन धरानमा पनि मसाल जुलुस निकालेको हो । छाताचोकस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भए ...
सुनसरीः प्रचण्ड नेपाल पक्ष नेकपा समूहले इटहरीमा मसाल जुलुस निकालेको छ । भोलीको आम हड्ताललाई लक्षित गर्दै इटहरीको पूर्व लाइनमा निकालेको जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनतरत पक्ष र प्रहरीबीच केहि समय घम्साघम्सी भएको थियो भने प्रहरीले जुलुसमा प्रयोग गरिएको लठ्ठि नियन्त्रणमा लिइ आगो निभाको ...
सुनसरी: इटहरी उपमहानगरपालिकाले इटहरीका १० जना पत्रकारलाई लेखनवृति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृति वापतको रकम उपमहानगरले हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृतिवापतको रकम प्र ...
काठमाण्डौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण गरिएको छ । संवैधानिक परिषदले सिफारिश गरिएका पदाधिकारीहरुले संसदीय सुनुवाई विना नै आज सपथ ग्रहण गरेका हुन् । आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ...
विराटनगर: माघ ७ गते शुरु भएलगत्तै अनिश्चितकालको लागि स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभाको सातौं तथा हिउँदो अधिवेशनको बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले आज आइतबार सूचना निकालेर माघ २५ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका हुन् । माघ ७ गते पहिलो बैठक शुरु भएको ३ मि ...
काठमाण्डौं: प्रतिनिधिसभा विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समुहको आन्दोलन अन्तर्गत आज जारी माइतीघरको धर्नामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी भएका छन् । प्रचण्ड–माधव समुहले बुधबारदेखि माइतीघर मण्डलमा जारी राखेको एक साता लामो धर्नामा आज प्र ...
विराटनगरः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधि सभाको बैठक बस्ने उद्घोष गरेका छन् । विराटनगरमा शुक्रबार भएको विरोध सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले जनताको अदालतले चुनेको प्रतिनिधि सभाको बैठक आवश्यक परे सभामुखले आव्हान गर्न सक्ने चेतावनी दिएका हुन् । उनले आफुलाई अदालत र निर् ...
धरान: नेकपा प्रचण्ड माधव समुहको आज वृहत विरोध सभा विराटनगरमा हुदैछ । विराटनगरको ६ लेन सडकअन्तर्गतको महेन्द्र चोकमा सभाको तयारी छ । सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ । सभाले ६ लेन सडकमा याताायत अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी का ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित