धरान: धरान उपमहानगरका प्रमुख तिलक राईले शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख राईले आज एक शुभकामना सन्देश जारी गर्दै जहानिया राणा शासनविरुद्ध आवाज उठाउदा ज्यान गुमाएका चार शहीदहरुप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । शहीद दिवसले सबै राष्ट्रप्रेमी नेपाली जनसमुदायमा देशको विकास र ...
सुनसरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वासको प्रस्ताव सफल हुन नदिने जिकिर गरेका छन् । आज सुनसरीको दुहवीमा भएको पार्टीको सभालाई सम्बोधन गर्दै राईले गलत नजिर स्थापित हुनेगरि आएको आविश्वासको प्रस्तावलाई सामना गर्ने र त्यसलाई असफल बनाएरै छाड्ने अड्डि लिए । उनले आफु मुख्यमन्त्री ...
धरान: नेकपा दुई समुहमा विभाजन हुँदा कतै नलागेका उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको पार्टी एकता राष्ट्रिय अभियानमा धरानबाट ३ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेता गौतमले हिजो राजधानीमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए । सोही अभियानको केन्द्रीय सदस्यमा धरानका नेकपा नेता एवं पुर्व ...
धरान: कोरोना संक्रमण पुष्टि भएका सुनसरीका ७ जना सञ्चारकर्मीहरुले कोरोना विमा वापतको जनही एक लाख प्राप्त गरेका छन् । नेपाल प्रेस युनियन सुनसरीले बिहिबार इटहरीस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरि विमा वापतको रकम हस्तान्तरण गरेको छ । युनियनको पहलमा सुनसरीका २६० जना सञ्चारकर्मीहरुको कोरोना विमा भएक ...
सुनसरी: नेकपा सचिवालय सदस्य तथा उपप्रधान मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा प्रधानमन्त्री उभिदा विरोधी पार्टीले पनि विरोध गर्न नसकेको बेला आफ्नै पार्टीका नेताहरुले किन सरकारको विरोध गरेको भन्दै नेताहरुलाई प्रश्न गरेका छन् । सुनसरीको दहुबीमा आयोजित नेकपा ओली समुहको सुनसरी जिल् ...
धरान: सत्तारुढ दल नेकपाकै एक पक्ष मध्यावधी निर्वाचनप्रति असहमत रहदै सडक संघर्षमा उत्रिरहदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ । मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपतिले संसद विघटन गरेर बैशाख १७ र २७ गते चुनाव घोषणा गरेपछि नेकपाकै प्रचण्ड माधव समुह आन्दोलनमा छ । यो समुहले संसद विघटनबारे सर्वोच् ...
विराटनगरः माघ १६ गते विराटनगरमा पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल सहभागी कार्यक्रममा ६० हजार मान्छे उतार्ने तयारी भएको बताएको छ । बुधबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा नेकपा प्रदेश इन्चार्ज भीम आचार्यले प्रदेशका १४ जिल्लाबाट आउने नेता कार्यकर्ता सम्मिलित सभामा कम्तिमा ६० ...
इटहरी: नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौँ सँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व के ...
विराटनगरः संसद विघटनविरुद्ध विराटनगरका नागरिक समाज आन्दोलित भएको छ । राजनीतिकशास्त्री एवंम प्राध्यापक कृष्ण पोख्रलको संयोजकत्वमा ११० सदस्यीय प्रवुद्ध नागरिक समाज गठन गरिएको छ । उक्त समाजले आज विराटनगरमा सडक पत्रकार सम्मेलन गर्दै संसद विघटन असंवैधानिक भएकोले आन्दोलनमा उत्रनुपरेको जनाएको छ । प्राध्य ...
विराटनगरः नेकपा प्रचण्ड माधव समुहका प्रदेश १ इन्चार्ज भीम आचार्यले विपक्षी दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव पारित हुने दाबी गरेका छन् । आज बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता आचार्यले संसदीय दलभित्र पनि आफुहरुको पक्षमा बहुमत रहेको जिकिर गरे । आचार्यका अनुसार अविश्वासको प्रस्तावमा हस् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित