धरान: नागरिक आगुवाहरुमाथि सोमबार राजधानीमा सरकारले निर्मम दमन गरेको विरोधमा धरानका नागरिक अगुवाहरुले विरोध प्रर्दशन गरेका छन् । संसद विघटनको विरोधमा सोमबार राजधानीमा निस्किएको नागरिक अगुवाहरुको प्रर्दशनमा प्रहरीले निर्मम दमन गरेको थियो । सोही दमनको विरोधमा आज मंगलबार धरानमा पनि विरोध प्रर्दशन भएको ...
काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । हिजो आइतबार बसेको आयोगको बैठकले दुवै पक्षको मागदावीलाई अस्वीकार गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको मागदाबी अनुसार अभिलेख संशोधन, परिवर्तन वा हेरफेरलाई मान्यता नदिने निर्णय भ ...
धरान: नेकपा ओली समुहको अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्पन्न गरेको छ । आइतबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । संघकी धरान अध्यक्ष लहरु जिमीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । ...
इटहरीः नेकपा प्रचण्ड-माधव समुहका युवा नेता योगेश भट्टराईले पार्टीमा देखिएको विभाजन र आन्दोलन कुनै पद वा कुर्सीका लागि नभई व्यक्तिको स्वेच्छाचारी र प्रतिगमनको विरुद्धको आवाज रहेको बताएका छन् । आज इटहरीमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफुहरुको आन्दोलन सत्ता प्राप्तीका लागि मात्र गरे ...
विराटनगरः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वसत्तावाद भएको भन्दै साथ दिन नसकिने बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले कांग्रेस विधि र सिद्धान्तमा अडिग रहने भन्दै संविधान टेकेर मात्र चुनावमा जाने पन ...
धरान: संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव समुहले शनिबार धरानमा वृहत विरोध प्रर्दशन गरेको छ । प्रचण्ड-माधव समुहको धरान उपमहानगर संघर्ष समितिको आयोजनामा विरोध प्रर्दशन गरेको हो । भानुचोकमा विरोध सभा हुनुअघि छाताचोक, हुलाक कार्यालयबाट र्याली निस्केको थियो । त्यसअघि धरानको विभिन्न चोक हुदै मोटरसाइकल ...
धरान: धरान उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा पत्रकार पारस राई नियुक्त भएका छन् । उनलाई मेयर तिलक राईले सल्लाहकारमा नियुक्ती गरेका हुन् । प्रेस सल्लाहकारमा नियुक्ती भएको पत्र आफु पाएको पत्रकार राईले बताए । उनले भोलीदेखि काम शुरुवात गर्ने पनि बताए । ‘प्रेस सल्लाहकारमा नियुक्तीको पत्र पाएको छुँ ...
वासिङ्टन: चुनावमा पराजित डोनल्ड ट्रम्प राष्ट्रपति भवनबाट बाहिरिएका छन् भने जो बाइडनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदम ...
धरान: २०३४ सालमा तत्कालिन नेपाल पत्रकार संघ सुनसरीको जिल्ला शाखा गठन भएको थियो । उक्त संघको पहिलो जिल्ला सभापति धरानका अग्रज पत्रकार गिरिराज आचार्य भएका थिए । पत्रकार संघ नै पछि नेपाल पत्रकार महासंघ बनेको हो । आचार्यकै पहलमा श्रमजीवी पत्रकारहरुको पहिलो संगठन प्रेस युनियनको जिल्ला शाखा पनि गठन भएको ...
धरान: प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशन शुरु भएलगत्तै स्थगित भएको छ । आज दिउँसो २ बजे शुरु भएको वैठकमा सभामुख प्रदिप भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि केही दिनको लागि स्थगित भएको जानकारी गराएका थिए । प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित