धरान: प्रदेश नं १ को प्रदेशसभाको सातौं एवं हिउँदे अधिवेशन आजदेखि शुरु हुदैछ । मन्त्रीपरिषदको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले माघ ७ गते दिउँसो २ बजेदेखि प्रदेश अधिवशेन आह्वान गरेका थिए । सत्तारुढ दल नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव समुहमा विभाजित भएपछिको असहज परिस्थि ...
धरान: प्रदेश १ मा नेकपाको प्रचण्ड माधव समुहका सांसदहरुको बैठकमा ३२ जना सांसदहरु सहभागी छन् । विराटनगरस्थित होटल एसियाटिकमा जारी बैठकमा सहभागी सांसदहरुले बोल्ने क्रम सकिएको छ । बैठककको अन्तिममा नेता भीम आचार्यबाट निर्देशनात्मक मन्तव्य मात्र बाँकी छ । बैठकमा सहभागी सांसद उमिता बराइलीले बैठकमा ३२ सांस ...
धरान: नेपाली कांग्रेसको प्रदेशसभा संसदीय दलको बैठकले अविश्वासको प्रस्तावबारे ठोस निर्णय नलिई स्थगित भएको छ । बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रदेशसभामा टेवल भएपछि मात्र अविश्वासको प्रस्तावबारे निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका छन् । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीका अनुसार सांसदहरुको बोल्न ...
धरान: भोलीबाट शुरु हुने प्रदेश नं १ को हिउँदे अधिवेशनलाई लक्षित गरेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक प्रदेशको वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीत हुनेछ । तर, सबैको चासो र प्रतिक्षाको बिषय बनेको नेकपाको कुन समुहलाई कांग्रेसले समर्थन गर्छ ? भन्ने बिष ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै दल नेकपाका सांसदहरुबाट अविश्वासको प्रस्ताव सामना गरिरहेका छन् । उनको विरुद्ध ३७ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । प्रस्ताव दर्तासँगै संसदीय दलमा मुख्यमन्त्री अल्पमतमा परेका थिए भने सरकार टिकाउन पनि उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको स ...
धरान: यही माघ ७ गतेदेखि प्रदेश नं १, प्रदेशसभाको हिउँदो अधिवेशन शुरु हुदैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध आफ्नै दल नेकपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेकोले यो अधिवेशनप्रति सबैको चासो छ । दुई दिनपछि शुरु हुने प्रदेशसभाको वैठकको अन्तिम तयारी पनि तीब्ररुपमा भइरहेको छ । प्रदेशसभा सचिवालयका ...
धरान: मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका प्रदेश नं १ का तीन जना सांसदले फिर्ता लिएका छन् । सांसदहरु जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएका हुन् । तीनै जना सांसद झापा जिल्लाका हुन् । उनीहरुले संयुक्त विज् ...
काठमाडौँ: प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाई शुरु भएको छ । गत शुक्रबारको आदेशअनुसार आजदेखि प्रतिनिधिसभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ शुरु भएको हो । आज शुरुमा निवेदकका तर्फबाट बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश ...
धरान: जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्रीले आफ्नो नाम अनुसार नै संसदमाथि तरवार(खड्ग) प्रहार गरेर लोकतन्त्रमाथि धावा बोलेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध जसपाले आज धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आरोप लगाएक ...
धरान: संसद विघटनविरुद्ध धरानमा आज नेपाली कांग्रेसले बृहत मोटरसाईकल र्याली निकालेको छ । कांग्रेस केन्द्रको पुर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज देशभरको स्थानीय तहमा विरोध प्रर्दशन भएको हो । धरानमा चतरालाइनस्थित पब्लिक माविको मैदानबाट मोटरसाइकल र्याली शुरु भएको थियो । र्याली कलेज रोड, मुनाल पथ, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित