राजनीति

    Showing 1,471-1,480 of 1,963 items.
  • माघ ३ गते संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले धरानमा विरोधसभा गर्ने

    धरान: संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)ले दोस्रो चरणको कार्यक्रम अन्तर्गत धरानमा प्रदर्शन सभा गर्ने भएको छ । जसपाले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै आगामी माघ ३ गते भानुचोकमा विरोधसभा गर्ने जानकारी दिएको हो । संसद विघटन असवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गदै सडक आन्दोलनमा रह ...

    • प्रकाशित मितिः पुस २८, २०७७
    • 1,173 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गरौं: सभामुख भण्डारी (फोटोफिचर)

    धरान: प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले मुलुकको अर्थतन्त्र विकासको लागि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने बताएका छन् । धरान ७, शुक्रपथ(पानवारी बस स्टेण्ड नजिकै)मा सोमबार शुभम कृषि उपज बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रको लगानीलाई ...

    • प्रकाशित मितिः पुस २७, २०७७
    • 1,556 पटक पढिएको
    • क्लिक धरान
  • माघ १ गते सार्वजनिक विदा दिने मन्त्रीपरिषदको निर्णय

    काठमाण्डौं: सरकारले माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका दिन बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका हुन् । राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले माघ १ ...

    • प्रकाशित मितिः पुस २६, २०७७
    • 1,513 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटनको विरोधमा धरानमा कांग्रेसको प्रर्दशन

    धरान: संसद विघटनको विरुद्धमा शनिबार धरानमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । कांग्रेसको सुनसरी क्षेत्र नं. १ (क)ले आज धरानमा दोस्रो चरणको विरोध प्रदर्शन गरेको हो । धरान १२ स्थित अमान बजारबाट निस्किएको विरोध ¥याली छाता चोक, पूरानो बजार, माछा भौडी, देशी लाइन हुँदै भानुचोकको लोकतान्त्रीक ...

    • प्रकाशित मितिः पुस २५, २०७७
    • 2,248 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाबाट निवार्चित सबै सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु प्रधानमन्त्री ओलीको पक्षमा

    धनकुटा: धनकुटा जिल्लाबाट निवार्चित सबै जनप्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । धनकुटाबाट निवार्चित संघीय सांसद, प्रदेशसभा सांसद, जिल्ला समन्वय समिति र स्थानीय तहाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुले संयुक्तरुपमा विज्ञप्तीमार्फत प्रधानमन्त्री ओलीप्रति ऐक्यवद्ध ...

    • प्रकाशित मितिः पुस २५, २०७७
    • 1,982 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ओली पक्षका विद्यार्थी नेतालाई प्रचण्ड-नेपाल पक्षले कारबाही गरेको घोषणा

    धरान: नेकपाको प्रचण्ड नेपाल समुहको अनेरास्ववियु जिल्ला कमिटी सुनसरीको सचिवालय बैठकले ओली समुहका विद्यार्थी नेताहरुलाई कारबाही गरेको जनाएको छ । जिल्ला कमिटीको सचिवालय बैठकले संगठन र बिधान बिपरित कार्य गरेको भन्दै ओली पक्षका विद्यार्थी नेता एवं जिल्ला संयोजक जिबि गजलसहित ५ जनालाई कार्वाही गरेको विज्ञ ...

    • प्रकाशित मितिः पुस २४, २०७७
    • 2,405 पटक पढिएको
    • क्लिक धरान
  • अनेमसंघ धरान नगर अधिवेशन आयोजक कमिटी गठन

    धरान: अखिल नेपाल महिला संघ धरानको नगर अधिवेशन आयोजक कमिटी गठन भएको छ । आज धरानमा सम्पन्न भएको संघको वृहत भेलाले महिला नेतृ लहरु जिमी संयोजक रहेको ९५ सदस्यीय नगर अधिवेशन आयोजक कमिटी सर्वसम्मत गठन गरेको हो । कमिटीको सहसंयोजकमा कल्पना शेर्पा रहेकी छिन् भने सचिवमा सविता राई र सहसचिवमा इन्द्रकला राई रहे ...

    • प्रकाशित मितिः पुस २४, २०७७
    • 2,036 पटक पढिएको
    • क्लिक धरान
  • आफ्नै पार्टीको प्रधानमन्त्रीलाई काम गर्न नदिए पछि ताजा जनादेशमा जाने निर्णय: नेतृ चौधरी

    धरान: नेकपाकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइञ्चार्ज भगवती चौधरीले बहुमत प्रधानमन्त्रीलाई आफ्नै पार्टीका नेताहरुले काम गर्न नदिए पछि ताजा जनादेशमा जानुपरेको बताएकी छिन् । अनेमसंघ धरानको आज वृहत भेलालाई सम्बोधन गर्दै नेतृ चौधरीले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ...

    • प्रकाशित मितिः पुस २४, २०७७
    • 1,758 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटनविरुद्ध जनता समाजवादीले माघ ३ गते विरोधसभा गर्ने, विभिन्न समिति र उपसमितिहरु गठन

    धरान: संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले धरानमा माघ ३ गते विरोध सभा गर्ने तयारीको लागि बैठक बसेको छ । धरान ७, शान्ति पथस्थित जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको कार्यालयमा विरोध सभाको तयारीको लागि बैठक बसेको हो । धरानमा समाजवादीले माघ ३ गते विरोध सभा गर्दैछ । बैठकले विरोध सभाको लागि ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,375 पटक पढिएको
    • क्लिक धरान
  • माघ ७ गतेपछि प्रदेशको राजनीतिक अन्योलता हट्छ: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संसद विघटन पछिको राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाले पछि आज मुख्यमन्त्री राई मन्त्रालय पुगेका थिए । सोही क्रममा उनले कर्मचारीहरुलाई यस्तो आग्रह गरेका हुन् ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,196 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित