राजनीति

    Showing 1,491-1,500 of 1,971 items.
  • इटहरीमा अनेम संघको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

    इटहरी: अखिल नेपाल महिला संघ इटहरीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । रिजाल्स भिजन पार्टी प्यालेजमा भेलालाई नेकपाका केन्द्रीय सदस्यहरु भगवती चौधरी, लक्ष्मी गौतम, रेवतीरमण भण्डारी र अनेमसंघकी केन्द्रीय सदस्य अमृता सुब्बाले सम्वोधन गरेका थिए । कार्यक्रम अनेम संघ इट ...

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,509 पटक पढिएको
    • क्लिक धरान
  • न्यायाधिश हरिकृष्ण कार्कीद्वारा संवैधानिक इजलाशमा नबस्ने घोषणा, संसद विघटनको सुनुवाई एक साताको लागि स्थगित

    काठमाडौँ: कानुन व्यवसायीहरुले बहसको क्रममा प्रश्न उठाएपछि न्यायाधिश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । आजदेखि शुरु भएको सुनुवाईमा कानुन व्यवसायीहरुले संवैधानिक इजलाशमा न्यायाधीश कार्कीलाई राखिएकोबारेमा प्रश्न ...

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,132 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटनविरुद्ध आजदेखि निरन्तर सुनुवाई हुँदै

    काठमाडौं: राजनीतिक, संवैधानिक संकट निम्त्याउने गरि सर्वाधिक चासो र चिन्ताको बिषय बनेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको छ । तथापी, संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात ...

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,458 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा पनि प्रचण्ड-माधव समुहको विस्तारित बैठक, संसद विघटनविरुद्ध संघर्ष समिति गठन

    इटहरी: नेकपा प्रचण्ड-माधव समुहको इटहरीमा सम्पन्न विस्तारित बैठकले संसद विघटनविरुद्ध संघर्ष समिति गठन गरेको छ । आज मंगलबार इटहरीको विस्तारित बैठकले १ नम्बर प्रदेश कमिटी सदस्य केशव विष्ट संयोजक रहेको इटहरी उपमहानगरपालिकास्तरीय संघर्ष समिति गठन गरेको हो । सदस्य सचिव इटहरी नगर अध्यक्ष बहादुर सिंह तामा ...

    • प्रकाशित मितिः पुस २१, २०७७
    • 1,132 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस युनियन धरानको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन

    धरानः नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् । धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए । यसैगरी समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल चयन भएका छन् भने सह&ndash ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,756 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आन्दोलन गर्न प्रचण्ड-माधव समुहद्वारा १५०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन

    धरान: संसद विघटनविरुद्ध आन्दोलन गर्न धरानमा नेकपाको प्रचण्ड माधव समुहले आन्दोलन परिचालन परिचालन कमिटी गठन गरेको छ । आज धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित विस्तारित बैठकले १५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको हो । समितिको संयोजकमा प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,890 पटक पढिएको
    • क्लिक धरान
  • बैशाखमा चुनाव हुन्छ-मन्त्री तुम्बाहाङफे

    विराटनगर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङफेले आगामी वैशाखमा तोकिएको समयमा निर्वाचन हुने बताएकी छिन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि निर्वाचन आयोग, सुरक्षा संयन्त्र र आर्थिक व्यवस्था मिलाएको बताइन् । मन्त्री तुम्बाहाङफेले सरकारलाई जनताको कम ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,393 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज प्रचण्ड-माधव समुहको विस्तारित बैठक: संसद विघटनविरुद्ध संघर्ष समिति गठन गर्ने

    धरान: संसद विघटनविरुद्ध संघर्षको कार्यक्रम परिचालनको लागि धरानमा नेकपाको प्रचण्ड-माधव समुहले आज विस्तारित बैठक बोलाएको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा हुने बैठकमा उपमहानगर कमिटिसँगै धरानमा भएका जिल्ला, प्रदेश र केन्द्रीय सदस्य, जनप्रतिनिधहरु पनि सहभागी हुने बताइएको छ । संसद विघटन पछि धरानमा पह ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,570 पटक पढिएको
    • क्लिक धरान
  • स्थानीय तहले भूमि समस्यालाई पहिलो प्राथमिकता दिनुपर्छ-मन्त्री डा तुम्बाहाङफे

    विराटनगर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले स्थानीय तहले भूमि सम्वन्धी समस्या समाधानलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छिन् । भूमि सम्वन्धी समस्या समाधान आयोग र जिल्ला समन्वय समितिद्वारा आइतबार विराटनगरमा आयोजित भूमि सम्वन्धी समस्या र समाधान अन्तरक्रिया कार ...

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 1,243 पटक पढिएको
    • क्लिक धरान
  • 'धरान डे'को अवसरमा सोमबार सार्वजनिक विदा

    धरान: धरान उपमहानगरपालिकाले धरान डे को अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली सोमबार धरान डे को अवसरमा सार्वजनिक विदा दिने बारे आज कार्यवाहक नगर प्रमुखस्तरीय निर्णय भएको वरिष्ठ प्रशासनकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार कोभिड १९ को कारण धरान डेमा यसबर्ष वडा ...

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 2,999 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित