धरान: सत्तारुढ दल नेकपा विभाजनसँगै शुरु भएको विवाद प्रदेश नं १ मा पनि चर्कदै गएको छ । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला मन्त्रीलाई पदमुक्त गरेको भोलीपल्ट आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समुहका मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समुहका ३७ जना ...
सुनसरी: नेकपाका प्रचण्ड माधव समुहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रधानमन्न्त्री केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडीगोठको संज्ञा दिएका छन् । संसद विघटनविरुद्ध आज देशैभर विरोध प्रर्दशन गर्ने क्रममा सुनसरीको इनरुवामा र्याली शुरु हुनुअघि सम्बोधन गर्दै नेता आचार्यले यस्तो भनाई राखेका हु ...
विराटनगर: प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशि ...
विराटनगर: नेकपामा विभाजन आएसँगै प्रदेश १ को सामाजिक विकास मन्त्रीबाट राजिनामा दिएका जीवन घिमिरेले आफ्ना कार्यकालको उपलब्धिहरु सार्वजनिक गरेका छन् । आज सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर पुर्वमन्त्री घिमिरेले २ बर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गरेका हुन् । मन्त्रालयमा पदभार ग्रहण ग ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आज दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता ...
धरान: नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापीरुपमा विरोध सभा भएको छ । संसद विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेसले देशभरका निर्वाचन क्षेत्रस्तरीय विरोध सभा गरेको हो । सोही वमोजिम आज धरानमा पनि नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं १ स्तरीय विरोध कार्यक्रम आयोजना गरेको थ ...
धरान: संखुवासभामा प्रहरी र विप्लव समुहको कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर ४ स्थित मैदाने भन्ने ठाउँमा विप्लव समुहले प्रहरी टोलीमाथि फायरिङ गरेको र प्रहरीले पनि जवाफी फायर गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार प्रहरी टोली विप्लव समुहको जिल्ला ...
विराटनगर: राजिनामा दिएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको विदाई गरिएको छ । नेकपा विभाजनसँगै उत्पन्न राष्ट्रिय राजनीतिक घटनाक्रमको कारण दुवै जनाले मन्त्री पदबाट आज विहान राजीनामा दिएका थिए । उनीहरुलाई मन्त्रालयले विदाई कार्यक्रम गरेको हो । विदाई कार्यक्रमम ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई आरामले सामना गर्ने बताएका छन् । नेकपाकै प्रचण्ड माधव समुहले आज अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अविश्वासको प्रस्ताव प्रदेश सरकार असक्षम ...
धरान: सुनसरीका प्रमुख चार राजनीतिक दलहरुले आन्दोलनको क्रममा सडकमा आगो(टायर) नबाल्ने, तोडफोड नगर्ने र रेलिङ नभाँच्ने सहमति गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रबार सुरक्षा निकायका प्रमुखहरुसँगको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले यस्तो लिखित सहमति गरेका हुन् । उक्त बैठकले कार्यक्रम सञ्चाल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित