धरान: नेकपा विभाजन भएसँगै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समुहले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । उक्त समुहले मुख्यमन्त्रीकोरुपमा भिमप्रसाद आचार्यलाई मुख्यमन्त्रीकोरुपमा प्रस्ताव गरिएको छ । नेकपाका ६७ सांसदहरुमध्ये ३७ जनाले प्रस्तावमा हस्ताक्षर गरेका छन् । ने ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले मुख्यमन्त्री राईविरुद्ध आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव गरिएको प्रदेशसभा सदस्य उमिता बराइलीले जानकारी दिइन् । उनका अनुसार अविश्वासको प्रस्तावमा ३ ...
धरान: प्रदेश नं १ को मन्त्रीपरिषद बैठकले प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगमी माग ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बिहान साढे ८ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले प्रदेशसभाको सातौं तथा हिउँदो अधिवेशन माघ ७ गते दिउँसो २ बजेदेखि शुरु गर् ...
धरान: प्रदेश नं १ सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन् । राजिनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास छन् । उनीहरुले वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुले प्रदेश सरकारको जिम्मेवारीमा रहेर क ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हिजो साँझ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई हटाएपछि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समुहले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । मुख्यमन्त्रीविरुद्ध नै अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर अभियान चलाएको सुचन ...
धरानः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । कार्यसम्पादन राम्रो नभएको र मुख्यमन्त्री हटाउन चलखेल गरेको भन्दै उनलाई मुख्यमन्त्री राईले पदमुक्त गरेका हुन् । आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले पुष् ...
धरान: धरानको खानेपानी आयोजना ल्याउने सहमतिमा हस्ताक्षर गर्दा पैसा खाएको भनेर अभिव्यक्ति दिएका एकराज कोइराला र फेसबुकमा भिडियो पोष्ट गरेका निमा पोङ्सवाविरुद्ध किरात राई यायोक्खा सुनसरीले प्रहरीमा उजुरी दिएको छ । केही दिनअघि कोइरालाले हर्क साम्पाङ नेतृत्वको संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलन ...
धरान: संसद विघटन र नेकपा विभाजन पछि बागमती प्रदेशमा हिजो मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश नं १ मा पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने चर्चा चुलिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई नेकपा(ओली समुह)का हुन् । नेकपाको संसदीय दलमा मुख्यमन्त्री राई अल्पमतमा परेकोले प्र ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै मन्त्रीपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपेर विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुको शुक्रबार साँझ नै सपथ ग्रहण भइसकेको छ । प्रधानमन्त्री ओलीले टोपब ...
धरान: संसद विघटनविरुद्ध धरानमा विरोध प्रर्दशन भएको छ । नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहका युवा तथा विद्यार्थीहरुले विरोध प्रर्दशन गरेको हो । धरानको छाताचोकस्थित नेकपाको पार्टी कार्यालयबाट विरोध जुलुस निस्किएको थियो । जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित