काठमाडौं: सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । आज शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको हो । सर्वोच्चले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रा ...
धरान: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनको असर प्रदेश सरकारहरुमा पनि देखा पर्न थालेको छ । आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै पार्टीको किचलो प्रदेशमा पनि पुगेको हो । नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित आज अविश्वासको ...
धरान: नेकपामा विभाजन भएसँगै प्रदेश, जिल्ला र नगरका नेताहरु पनि आफुहरुलाई कुन समुहको भनेर प्रष्ट कित्तामा उभ्याउन थालेका छन् । यसैक्रममा प्रदेश नं १ का १३ जना जिल्ला इञ्चार्जहरुले आफुहरु प्रचण्ड-माधव खेमामा रहेको प्रष्ट जनाउ दिएका छन् । प्रदेश नं १ को १४ जिल्लामध्ये खोटाङबाहेका अन्य १३ जिल्लाका इञ्च ...
धरान: नेकपा(ओली समूह)ले पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षको कार्यकारी अधिकार खासेको छ । आज बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकले प्रचण्डको अध्यक्षको कार्यकारी अधिकार खोसेको हो । तर, प्रचण्डलाई अध्यक्ष पदबाट भने नहटाइएको केन्द्री कमिटी सदस्य मोतीराज सुनुवारले जानकारी दिए । उनले भने,&lsq ...
धरान: एडिबिबाट ऋण तथा अनुदान लिएर शुरु भएको धरान खानेपानी आयोजना सञ्चालन गर्ने सहमति गर्दा पैसा खाएको आरोप लगाएका एकराज कोइरालाले अन्ततः संघीय लिम्बुवान मञ्चसँग माफी मागेका छन् । मञ्चका नगर, जिल्ला नेतृत्वले कोइरालाविरुद्ध प्रहरीमा उजुरी दिएपछि आज प्रहरीले उनलाई छलफलको लागि इलाका प्रहरी कार्यालयमा ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आधा जति एजेण्डाहरुमा छलफल तथा अनुमोदन गर्दे स्थगित भएको छ । ढिलाई गरि शुरु भएको बैठकमा समय अभाव भएपछि आइतबार बैठक बस्ने गरि स्थगित भएको हो । कार्यपालिका बैठकमा विविधसहित २१ वटा एजेण्डाहरु थिए । बिहान ८ बजे बैठक बस्ने भनिए पनि त्यसअघि नेकपा धरानको संसदीय ...
धरान: नेकपा नेतृ एवं १ नम्बर प्रदेश सभा सदस्य उषकला राईले केपी शर्मा ओली नेतृत्वको नेकपामा बस्न अस्वीकार गरेकी छिन् । ओलीले विस्तार गरेको पार्टीको केन्द्रीय महाधिवेश आयोजक कमिटी उनलाई पनि सदस्यकोरुपमा राखिएको थियो । तर, आज प्रदेशसभा सांसद राईले उक्त पद अस्वीकार गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार ...
धरान: संघीय लिम्बुवान मञ्च नेपालले धरानको खानेपानी आयोजना ल्याउन पैसा खाएर सहयोग पुर्याएको भन्ने आरोप लगाउनेविरुद्ध प्रहरीमा उजुरी दिएको छ । खानेपानी दीर्घकालिन व्यवस्थापन संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा ११ बुँदे सहमतिका हस्ताक्षरकर्ता एकराज कोइरालाले विभिन्न राजनीतिक दलका नेताहरुले प ...
धरान: ईसाई धर्मावलम्बीहरुले डिसेम्बर २५ मा मनाइने ख्रीष्टमसको अवसरमा सार्वजनिक विदा दिन माग गरेका छन् । ख्रीष्टमसको अवसरमा धरान ख्रीष्टिय समाजद्वारा बुधबार साँझ आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा विदाको माग गरिएको हो । सरकारले दिदै आएको सार्वजनिक विदा कटौती गरिएकोमा असन्तुष्टी जनाउदै पाष्टर हिमा ...
धरान: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय समिति औपचारिकरुपमा नै विभाजन भइसकेको छ । तर, पार्टी र चुनाव चिह्नको आधिकारिता कस्ले पाउने भन्ने मात्र निर्णय हुन बाँकी छ । पुर्वएमाले र पुर्वमाओवादी एकता भएर दुई तिहाई हाराहारी बहुमतको कम्युनिष्ट सरकार गठन हुँदा नेता, कार्यकर्ताहरु जति उत्साहि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित