धरान: संसद विघटन गर्ने निर्णयविरुद्ध धरानमा नेकपाकै नेता, कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । नेकपाका प्रदेश, जिल्ला र धरानका नेता, कार्यकर्ताहरुले संसद विघटनको सिफारिश खारेजको माग गर्दै धरानमा प्रर्दशन गरेका हुन् । धरान १ छाताचोकस्थित पार्टी कार्यालयबाट निस्केको जुलुश भानुचोकसम्म पुगेको थियो ...
काठमाण्डौं: राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। साथै निर्वाचन आगामी बैशाखमा २ चरणमा हुने पनि विज्ञप्ती ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसँगै प्रतिनिधिसभाको चुनाव आगामी वैशाख २३ गते गर्न सिफारिस गरेका छन् । मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिश भएलगत्तै राष्ट्रपति भेट्न सितल निवास पुगेका प्रधानमन्त्री ओलीले बैशाख २३ मा चुनावको सिफारिश गरेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्ड ...
धरान: मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिश गर्ने निर्णय गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली संसद विघटनको सिफारिश लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितल निवास पुगेका छन् । नेकपाभित्रको आन्तरिक विवाद टुंगोमा नपुग्दा अन्ततः संसद विघटन ...
सुनसरी: सत्तारुढ दल नेकपाको विवाद चर्किदै गर्दा गुटको भेलाले तीब्रता पाइरहेको छ । सोही क्रममा शनिबार मदन भण्डारी फाउन्डेसनको ब्यानरमा सुनसरीको इनरुवामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको भेला भएको छ । जिल्ला भेला भनिए पनि ओली पक्षका नेता, कार्यकर्ताहरु मात्र सहभागी भएका थिए । केन्द्रमा ...
धरान: सातै प्रदेश र केन्द्रमा नेकपा नेतृत्वको सरकार छ । सत्तारुढ दल आफै घर झगडामा अलमलिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारविरुद्ध प्रहार गरिरहेको छ । केही दिनअघि सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गरेको कांग्रेसको खेलकुद विभागले आज धरानमा वृहत रक्तदान र खेलाडी, प्रशिक्षकह ...
धरान: धरान जेसिजका अध्यक्ष एवं युवा अभियन्ता दिपेन्द्र निरौला नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निवार्चित भएका छन् । रुपन्देहीको भलवारी जेसिजको आतिथ्यमा सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनबाट निरौला नेपाल जेसिज बषृ २०२१ को राष्ट्रिय उपाध्यक्षमा निवार्चित भएका हुन् । निर्वाचनमा १२ जना राष्ट्रिय उपाध ...
इटहरी: नेपाली कांग्रेस, इटहरीले महाधिवेशनको पुर्व तयारीमा जुटेको छ । इटहरी कांग्रेसले उपमहानगरपालिका भित्रका २० वटै वडाका क्रियाशील सदस्य नविकरण गर्ने कार्य ३ दिनभित्र सम्पन्न गर्ने गरी महाधिवेशनको तयारी शुरु गरेको हो । नगर सभापति हेमकर्ण पौडेलको अध्यक्षतामा भएको अगुवा नेता तथा कार्यकर्ताहरुको भेल ...
धरानः नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पुष ४ गते (शनिबार) धरानमा बृहत रक्तदान कार्यक्रमसहित खेलाडी, प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने भएको छ । आज (विहीबार) धरान १२ अमान बजारस्थित नेपाली कांग्रेस, प्रदेश नं. १ ‘क’ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् । सामाजिक विकास मन्त्रालय दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च (कोकन) ले आज विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित