धरान: नेपाली कांग्रेसको देशव्यापी विरोध प्रर्दशनको क्रममा मंसिर २९ गते सुनसरीमा केपी ओली जिन्दाबाद नारा नलगाएको प्रष्ट पारेको छ । केही अनलाइन सञ्चारमाध्यमहरुमा कांग्रेसको प्रर्दशनमा ओली जिन्दावादको नारा लगाएको समाचार सम्प्रेषण भएको थियो । उक्त समाचारप्रति सुनसरी कांग्रेसले गम्भिर आपत्ति जनाउंदै कड ...
काठमाण्डौं: विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सभामुख अग्निप्रसाद सापकोटा अनुस्थित भएपछि संवैधानिक परिषदको बैठक आज स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सभामुख सापकोटा अनुपस्थित भएको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्,'विपक्षी दलका ...
धरान: प्रदेशसभका सभामुख प्रदीपकुमार भण्डारीले कोरोना महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न कृषि क्षेत्रलाई विकास गर्नुपर्ने बताएका छन् । आज सोमबार धरान ७ पानवारीस्थित सेरा सेउती मुल कुलो सिचाई योजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो धारणा व्यक्त गरेका हुन् । सभामु ...
सुनसरी: नेपाली कांग्रेसले आज सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गरेको छ । सरकारको सर्वसत्तावादी प्रवृति बढेको तथा भ्रष्टाचार वृद्धि भएको भन्दै कांग्रेसले आज देशका सबै जिल्लामा विरोध प्रर्दशन गरेको हो । सोही क्रममा कांगे्रस सुनसरीले सदरमुकाम इनरुवामा पनि आज विशाल विरोध प्रदर्शन गरेको छ । क ...
धरान: प्रदेश नं १ सरकारले निर्माण गर्ने ज्येष्ठ नागरिक ग्रामको आज शिलान्यास भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको ग्रामथान गाउँपालिकामा आज शिलान्यास गरेका हुन् । ग्रामथान गाउँपालिका वडा नं ६ र ७ मा ७२ वटा घरहरु निर्माण गर्ने सरकारको योजना हो । कुल ३ करोड ५० लाख लागत रहेको ग्राम १० बिगा ...
धरानः सरकारविरुद्धको नेपाली कांग्रेसको देशव्यापी विरोध प्रर्दशनको पुर्वसन्ध्यामा भातृसंगठन नेपाल विद्यार्थी संघले धरानमा सिट्ठी जुलुस निकालेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई दबाब दिनको लागि सोमबार देशव्यापी विरोध कार्यक्रम गर्दैछ । सोही विरोध कार्यक्रमको पुर्वसन्ध्यामा केन्द्रीय कमिटि ...
इटहरी: कोरोना संक्रमण भएका सुनसरीका ७ जना पत्रकारहरुलाई विमा बापतको रकम हस्तान्तरण गरिएको छ । संक्रमण भएका पत्रकारहरु मध्ये ७ जनाको विमा वापतको रकम आएकोले वितरण गरिएको नेपाल प्रेस युनियन सुनसरीले जनाएको छ । युनियनले सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना विमा गरेको थियो । उनीहरुमध्ये ...
धरान: पार्टी एकताको लागि दबाब दिन भन्दै मोरङको सुन्दरहरैचा नगरपालिकाको बाँसबारीमा आज शनिबार नेकपाको प्रदेशस्तरीय युवा भेला आयोजना भयो । युवा भेला पार्टी एकताको लागि भनिएपनि भेला प्रधानमन्त्री केपी ओली गुटको मात्र आयोजनामा भएको एक सहभागीले बताए । भेलालाई सम्बोधन गर्ने नेताहरु पनि ओली गुटका थिए ...
धरान: हिजो विप्लव समुहले घाँटी रेटेर हत्या गरेका मिक्लाजुङ १ सरस्वती आधारभुत विद्यालयका प्रअ राजेन्द्र श्रेष्ठको शव धरान ल्याइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गर्नको लागि मृतकको शव धरान ल्याइएको हो । अहिले प्रतिष्ठानमा शवको पोष्टमार्टम भइरहेको मिक्लाजुङ गाउँपालिका अध् ...
लन्डन(यूके): लिम्बुवान समाज यूकेको अध्यक्षमा सामाजिक अगुवा दिलसिं मेन्याङ्वो चयन भएका छन् । समाजले निवर्तमान अध्यक्षलाई बिदाइ गर्दै आगामी कार्यकालका लागि मेन्याङ्वोलाई जिम्मेवारी सुम्पेको हो । जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिनिकट मानिने समाजको शुक्रबार भएको भेलामा निवर्तमान अध्यक्ष सु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित