धरान: कोरोना संक्रमित १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासीलाई प्रदेश सरकारले हेलिकप्टरमार्फत काठमाण्डौं पठाएको छ । प्रदेश प्रमुख अधिकारीको स्वास्थ्यमा उचारचढाव भएकोले काठमाण्डौं पठाइएको आन्तरिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । दिउँसो ३ बजेको मन्त्रीपरिषद बै ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताएका छन् । अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उनले बताए । २९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज शुभकामना सन्देश ...
धरान: धरानका मेयर तिलक राईले सल्लाहकार र विज्ञ समिति गठन गरेका छन् । उपमहानगरपालिकाको कार्य सम्पादन नियमावली २०७४ मा व्यवस्था भए अनुसार मंसिर १२ गते नगर प्रमुखस्तरीय निर्णय गरेर सल्लाहकार र विज्ञ समिति गठन गरेका हुन् । मेयर राईले पदमा निवार्चित भएको करिब एक बर्ष पछि सल्लाहकार र विज्ञ समिति मनोनयन ग ...
धरान: धरानका वापन्थी नेता एवं वामचिन्तक बि.ए.कृष्ण(कृष्णप्रसाद श्रेष्ठ)को निधन भएको छ । उनको धरान १ स्थित निवासमा नै हिजो ८६ बर्षको उमेरमा निधन भएको हो । मृतक श्रेष्ठको आजै अन्त्येष्टी गरिने बताइएको छ । श्रेष्ठलाई धरानमा सबैले विद्धान अभिभावककोरुपमा सम्मान गर्ने गर्थे । राजनीतिसँगै श्रेष्ठले लामो स ...
धरान: नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मीन बहादुर बिश्वकर्मा आज आस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा ३६ दिनको उपचार पछि सांसद विश्वकर्मा आज डिस्चार्ज भएका हुन् । कोरोना संक्रमणबाट मुक्त हुनुका साथै स्वास्थ्यमा पनि राम्रो सुधार भएकोले चिकित्सकहरुको सल्लाहमा उनी अस्पतालबाट डिस्चार् ...
धरान: निजी विद्यालयहरुले अनलाइन कक्षा चलाएको निहुँमा मनोमानी शुल्क लिएको विरोधमा धरानको ४ वटा क्याम्पसका अनेरास्ववियु ईकाई कमिटिबाट संयुक्त विज्ञप्ती जारी भएपछि विवाद चर्किएको छ । हिजो धरानस्थित महेन्द्र बहुमुखी क्यामपस, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पिण्डेश्वर विद्यापिठ र ईञ्जिनियरीङ अध्यय ...
धरान: धरानका निजी विद्यालयहरुले मनोमानीरुपमा अभिभावकहरुलाई डरत्रास देखाएर शुल्क बुझाउन दबाब दिएको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । विद्यार्थी नेताहरुले मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई विज्ञप्ती बुझाउदै मनोमानी शुल्क उठाइरहेकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण पनि गराएको छ । अनेर ...
लन्डन(यूके): प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा पुनःस्थापना गरिनुपर्ने लिम्बुवान राष्ट्रिय मोर्चाले माग गरेको छ । १८३१ मा तत्कालीन गोर्खाली शासकसँग गरेको लालमोहर सन्धिका आधारमा लिम्बुवान राज्य कायम हुनुपर्ने मोर्चाले माग गरेको हो । हालै सम्पन्न मोर्चाको च ...
धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ताप्लेजुङको घुन्सामा तीन घण्टा समय बिताए । प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत पनि घुन ...
ताप्लेजुङ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामबाट आत्तिएकाहरुले आफ्नो राजिनामा मागेको बताएका छन् । उनले सरकार कुनै पनि हालतमा नफेरिने पनि जिकिर गरे । ताप्लेजुङको फक्तालुङ् गाउँपालिकाको वडा नं ६ लेलेपस्थित घुन्सामा आज(सोमवार) सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित