राजनीति

    Showing 1,571-1,580 of 1,964 items.
  • विप्लवको सेक्सन कमाण्डर पेस्तोलसहित पक्राउ

    धरान: प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सेक्सन कमाण्डरलाई हतियारसहित पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका ६ स्थित रमाइलो टोलबाट ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । उनी विप्लव समुहको सेक्सन कमाण्डर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,269 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा सचिवालय बैठक १० दिनपछि बस्ने गरि सकियो

    काठमाण्डौं: सत्तारुढ दल नेकपाको सचिवालय बैठक १० दिनपछि बस्ने गरि सकिएको छ । आज दिउँसो १ बजे बालुवाटारमा बसेको बैठक १० दिन पछि फेरि बस्ने गरि सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त ...

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 977 पटक पढिएको
    • क्लिक धरान
  • स्वर्गीय गजेन्द्र इस्वोप्रति धरानमा श्रद्धाञ्जली सभा कार्यक्रम

    धरान: सामाजिक अभियन्ता एवं जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष स्वर्गीय गजेन्द्र इस्वोको धरानमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी धरान उपमहानगर समितिको आयोजनामा केन्द्रीय सदस्य दुर्गामाया लिम्बुको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको ह ...

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,323 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्न नपाइने भन्दै धरान उपमहानगरपालिकामा प्रर्दशन

    धरान: खानेपानी संस्थानको धरान शाखालाई मर्ज गर्ने म्यादको एक दिन अघि मंगलबार धरान उपमहानगरपालिकामा घेराउ र प्रर्दशन भएको छ । हर्क साम्पाङ नेतृत्वको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले संस्थान र खानेपानी व्यवस्थापन बोर्डबीच मर्ज गर्ने निर्णयको विरोधमा प्रर्दशन गरेको हो । संघर्ष समितिले ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 2,797 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी युवा नेतृ इन्द्रकला राई स्वास्थ्य वीमा बोर्ड सदस्यमा मनोनित

    धरान: अनेरास्ववियुकी पुर्वकेन्द्रीय सदस्य तथा धरानकी युवा नेतृ इन्द्रकला राई स्वास्थ्य वीमा बोर्ड सदस्यमा मनोनित भएकी छिन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य वीमा बोर्ड सदस्यमा मनोनित गरेका हुन् । मन्त्री ढकालले कार्तिक १६ गते मन्त्रीस्तरीय नि ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 2,339 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णयको जनता समाजवादीद्वारा विरोध, सशक्त आन्दोलन गर्ने चेतावनी

    धरान: जनता समाजवादी पार्टी धरानले नेपाल खानेपानी संस्थानको शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गर्ने निर्णयप्रति कडा विरोध जनाएको छ । पार्टीको धरान उपमहानगर कमिटि अध्यक्ष ताजुब लिम्बुले आज प्रेश विज्ञप्ती जारी गर्दै उक्त निर्णयको घोर भत्र्सना र विरोध जनाएका हुन् । कार्तिक ५ गते बसेको धरान नगर कार्या ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • 3,814 पटक पढिएको
    • क्लिक धरान
  • धरानका राजनीतिक दल तथा नागरिक समाज जुर्मुराउदै: वीपी प्रतिष्ठान सुधार दबाब समुह गठन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती बढ्दै गएपछि सुधार गर्नको लागि धरानका राजनीतिक दल तथा नागरिक समाज जुर्मुराएका छन् । बिशेष गरि पछिल्लो समय काभिड १९ अस्पतालको व्यवस्थापन तथा सञ्चालनमा लथालिङ्ग भएपछि चौतर्फी आलोचना भइरहेको थियो । कोरोना संक्रमितहरुले भेन्टिलेटर मात्र होइन, ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 4,785 पटक पढिएको
    • क्लिक धरान
  • मिक्लाजुङबाट विष्फोटक पदार्थ र हतियारसहित विप्लव समुहका दुई जना पक्राउ

    धरान: नेत्रबिक्रम चन्द विल्लव समुहको कम्पनी कमिसारलाई प्रहरीले हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको छ । प्रहरीले हिजो बुधबार साँझ मोरङको मिक्लाजुङबाट कमिसार सप्तरीको सुरुंगा गाउँपालिका २ का ३२ बर्षीया प्रतिक भन्ने काशीनाथ घिमिरेलाई पक्राउ गरेको हो । उनीसँगै इलामको चुलाचुली गाउँपालिका २ का १८ ब ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,566 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित सुनसरीका पत्रकारहरुलाई विमा वापतको १० हजार वितरण

    सुनसरी: सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । कोरोना संक्रमण भएका सुनसरीका २० जना पत्रकारहरुलाई घरमै गएर दश हजार रुपैँयाको दरले हस्तान्तरण गरिएको हो । युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार यसअघि ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,067 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीलाई पनि कोरोना संक्रमण

    धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री कार्कीलाई हिजो पुनः गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो । मन्त्री कार्कीले आफ्नो फेसबुक पेजमार्फत संक्रमण भएको सार्वजनिक गरेका हुन् । यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,796 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित