धरान: प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै वडा दशैंले नेपालीहरुमा राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्ने उल्लेख गरेका छन् । साथै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति ...
धरान: लामो समयपछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ । कार्तिक २६ गते औपचारिकरुपमा नै संस्थानलाई बोर्डमा हस्तान्तरण गरि मर्ज गर्ने बैठकले निर्णय गरेको कार्यपालिका सदस्यसमेत रहेका वडा नं १७ का अध्यक् ...
धरान: नेपालीहरुको घर घरमा दशैं आइसक्यो, तर कोरोना कहर यस्तरी बज्रिरहेको छ कि यसपाली दशैं आम नेपालीहरुको लागि भने पीडा बोकेर .आए झैं बनिरहेको छ । चाडपर्व जति नजिकिदै छ, नेपालमा कोरोना संक्रमणको दर र मृत्यु हुनेहरुको संख्या पनि बढ्दो क्रममा छ । धरानमै पनि दिनहुँ सय भन्दा माथिको संख्यामा संक्रमित थपिए ...
धरान: प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वडा दशैंको शुभकामना व्यक्त गर्दै दशैंमा घरमा नै बसेर प्रविधिको उच्चतम प्रयोग गरि आर्शिवाद ग्रहण गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख अधिकारीले आज एक सन्देश जारी गर्दै दशैंसँगै दीपावली, नेपाल सम्बत् ११४१ र छठ पर्वको समेत शुभकामना दिर्दै यस्तो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ज्यालादारी कर्मचारीहरु आन्दोलन शुरु गरेका छन् । एक साताको अल्टिमेटम दिदै माग पत्र पेश गरेका उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुले सुनुवाई नगरेको भन्दै आजदेखि आन्दोलन शुरु गरेका हुन् । प्रतिष्ठानमा कार्यरत ज्यालादारी कर्मचारीहरुको २ बर्ष अवधि पुर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा जडान भएका नयाँ भेन्टिलेटरहरु बिग्रिएको र सिकिस्त संक्रमितहरुले उपचारबाट बञ्चित हुनु परेको बिषयमा नेकपा धरानले तत्काल सेवा, सुविधा सुधार गर्न प्रतिष्ठानलाई दबाब दिएको छ । नेकपा नेताहरुको एक टोलीले अस्पतला निर्देशक प्रा.डा.गौरीशंकर साह ...
धरान: सत्यग्राही डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले आज २ घण्टा ओपिडी बहिष्कार गर्दै धर्ना दिएका छन् । नेपाल मेडिकल एशोसिएशसन(एनएमए)को देशव्यापी आह्वान अनुसार प्रतिष्ठानका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा प्रत ...
विराटनगरः छैटौँ संसद अधिवेशन सकिदा पनि प्रदेश १ ले आफ्नो नाम पाउन सकेन । भर्खरै प्रदेश नं ५ ले नाम र स्थायी राजधानी टुंगो लगाएपछि प्रदेश १ मा पनि नामको बहस पुनः शुरु भएको छ । प्रदेशसभा संचालन भएको १६ महिनामा विराटनगर प्रदेशको राजधानी तय भएको थियो । तर, अघिल्लो साल यहि समयमा चालुु चौथो अधिवेशमा दशैँ ...
विराटनगर: प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तर कुमार खत्रीले मन्त्री ईन्द्र बहादुर आङबोसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सचिव खत्रीले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबित्र मन्त्री आङबोसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौता अनुसार प्रदेश सरकारको निती तथा ...
धरान: नयाँ आर्थिक बर्ष शुरु भएपछि पहिलो चौमासिक सकिन लाग्दा पनि कार्यपालिका बैठक नबोलाएको भन्दै धरान उपमहानगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले तत्काल बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् । बैठकले दररेट कायम गर्नेलगायतका महत्वपुर्ण एजेण्डाहरुमा निर्णय नगर्दा विकास निर्माणलगायत अन्य गतिव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित