धरानः सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोध जनाउदै धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले आइतबार तालाबन्दी गरेको छ । कोरोनाको विषम परिस्थितिमा विना शुल्क अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने र परिस्थिति ...
विराटनगरः नेकपा सम्बद्ध अनेरास्ववियू मोरङका जिल्ला कमिटि सचिवालय सदस्य विकास महतोलाई जिल्ला समितिले निलम्बन गरेको छ । विराटनगरको पुुसेट कलेजका सँगठनको कमिटि अध्यक्ष समेत रहेका महतो हतियार मुुद्धामा पक्राउ परेका छन् । ‘प्रहरीले हातहतियार तथा खरखजना मुुद्धामा अनुसन्धान गरिरहेको छ,’सँगठनका ...
धरान: भदौ २८ गतेदेखि शुरु गर्ने अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले सुचना जारी गरेपछि अनेरास्ववियुले आपत्ति प्रकट गरेका छ । अनेरास्ववियुका अध्यक्ष सुजन खत्री र अनेरास्ववियु(क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले विज्ञप्ती जारी गर्दै सुचना तत्काल सच्याउन पनि माग ...
विराटनगरः विराटनगरका पत्रकारले लकडाउनकाे विकल्प खाेज्न प्रदेश १ सरकारलाइ सुझाव दिएका छन् । बिहिवार आन्तरिक मामिला एवंम कानून मन्त्रालयमा सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले गरेकाे छलफल कार्यक्रममा सहभागी भएका पत्रकारले लकडाउनले तल्लाे वर्गका व्यक्तीमा असर पुगेकाे भन्दै यसकाे विकल्प खाेज्न सुझाएका ...
विराटनगर: प्रदेश १ सरकारले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कफ्र्युलगायतलार्य क्रमशः हटाउदै जाने र संक्रमण देखिएको स्थानमा मात्र सिल गर्ने नीति लिने भएको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले कोभिड १९ को चेन ब्रेक गर्न संक्रमण देखिएको स्थानमा मात्र सिल गर्ने नीति लिने निर्णय गरेको हो । साथै ...
विराटनगरः सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लगाउनै मुस्किल भइरहेको चिकित्सकले जानकारी दिएका छन्। गत शनिवार धनकुुटाको एक कार्यक्रममा पुुगेर फर्किएपछि उनलाई कोरोनाको लक्षण देखिएको थियो । सोमवार राती ८ः३० मा कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले होम आइसोले ...
धरान: धरानका मेयर तिलक राईले भालढुंगा सामुदायिक वन क्षेत्रमा सालको रुख काटिएको घटनामा आफुलाई जोडेको बिषयमा औपचारिकरुपमा स्पष्टीकरण दिएका छन् । मेयर राईले आज एक विज्ञप्ती जारी गर्दै रुख काटिएको घटना आफ्नो निर्देशन र संलग्नता भएको साथै वन समुहको कोषाध्यक्षको उपस्थितिमा काटिएको भन्ने कुरा र समाचार भ्र ...
धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः नियुक्तीको माग गर्दै सोमबार धरानमा युवाहरुले प्रर्दशन गरेका छन् । धरान उपमहानगरपालिका वडा नम्बर ८ का युवाहरुले स्वतन्त्ररुपमा घिसिङको पक्षमा प्रर्दशन गरेका हुन् । उनीहरुले र्याली निकाल्दै उज्यालो नेपाल चाहिन्छ, कुलमान घिसिङ जिन्दा ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि झाडापखाला भएको र आज(सोमबार)देखि ज्वरो पनि आएको मन्त्री घिमि ...
धरान: भदौ ८ गते नेपाल विद्यार्थी संघ र तरुण दल धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई भेटेर विभिन्न १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो । दुवै संगठनले त्यसअघि कोभिड अस्पताल सञ्चालनमा नआएको, लकडाउनको बेला सिनेट बैठक काठमाण्डौंमा राखिएको भन्दै तालाब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित