धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग गर्दै आज धरानमा प्रर्दशन भएको छ । नेपाललाई लोडसेडिङ मुक्त गर्न योगदान दिएका घिसिङलाई नै पुनः कार्यकारी निर्देशकमा नियुक्ती दिन सरकारले आलटाल गरेपछि धरानमा प्रर्दशन गरिएको हो । अभियन्ता हर्क साम्पाङको नेत ...
इटहरी: कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखाको सोमबार बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विद ...
विराटनगरः प्रदेश १ सरकारकाे मन्त्रीपरिषदकाे बैठक भर्खर सम्पन्न भएकाे छ । सरकारले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्वविद्यालयकाे क्षेत्राधिकारमा रहेकाे डिग्री क्याम्पसकाे जग्गा लिजमा लिने निर्णय भएकाे छ । उक्त जग्गामा स्वीस सरकारले केहि समयअघि हस्ताण्तरण गरेकाे ल्याव सेटअप गर्न ...
विराटनगर: कोभिड महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न दश जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्च भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेवि संघले घोर भत्र्सना गरेको छ । दवै संगठनले बिहिबार धरान १८ बुद्धचोकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर ...
धरान: उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहीबेर तनाव भएको छ । कोभिड महामारीको बेला पदाधिकारीहरु प्रतिष्ठान छोडेर बैठक बस्न काठमाण्डौं गएको र अत्यन्त गैरजिम्मेवार बनेको भन्दै कांग्रेस कार्यकर्ताहरुले तालाबन ...
धरान: नेपाल विद्यार्थी संघ र तरुण दलले आज पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाउने भएको छ । हिजो प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा लगाएको ताला केही समयमा नै प्रहरीले तोडेको थियो । प्रहरीले ताला तोडेपछि आज बसेको बैठकले पुनः तालाबन्दी गर्ने निर्णय गरेको हो । पार्टी नेतृत्वसँग परामर ...
विराटनगरः प्रदेश १ की सांसद कुसुम श्रेष्ठ र उनका श्रीमान् कोरोना संक्रमित भएका छन् । गत साउन २४ गते श्रीमानसहित उनको स्वाब धरानमा लिइएको थियो । श्रेष्ठ दम्पतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ तर उनीहरुको गाडीका चालकको रिपोर्ट भने नेगेटिभ आएको छ । सांसद दम्पत्ति २ छोरीको साथमा इटहरीमा बस्छन् । दुई छो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा लगाएको ताला प्रहरीले तोडेको छ । ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली उपकुलपति कार्यालय पुगेर प्रहरीले ताला तोडेको हो । नेवि संघ र तरुण दल धरानले दिउँसो करिब साढे ३ बजेतिर प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेक ...
धरान: तरुण दल र नेवि संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको छ । चार महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल शुरुवात गर्न चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकको लागि काठमाण्डौं गएको भन्दै तरुण द ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित