धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक यही साउन ३० गते तय भएको छ । बैठक आउन ५ दिन मात्र बाँकी हुँदा सिनेट सदस्यसमेत रहेका धरानका मेयर तिलक राईले बैठक स्थगित गर्न माग गरेका छन् । प्रतिष्ठानको सञ्चालक परिषद(सिनेट)मा धरानका मेयर पदेन सदस्य रहने व्यवस्था छ । सोही व्यवस्था अनुरुप म ...
विराटनगरः नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । साथै, कांग्रेसले जनताको ज्यान बचाउने कार्य गर्न पनि सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आज विज्ञप्ती जारी गर्दै लकडाउन अघि नै आफ्नो दलले ...
विराटनगर: प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले प्रदेश सभाबाट पारित प्रदेश स्तरमा फर्म दर्ता, नवीकरण तथा अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। यस्तै प्रदेश औद्योगिक ...
धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको बिहिबार कोरोना परीक्षणको लागि स्वाबको नमुना संकलन गरिएको छ । सरकारको कामको सिलसिलामा काठमाण्डौं गएको बेला बैठकका सहभागी तथा प्रदेश नं २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का मन ...
विराटनगरः माेरङका ५ राजनीतिक दलहरूले पालिकाहरूलाइ लकडाउन नगर्न सुझावसहित ११ बुँदै निर्णय गरेका छन् । नेकपा जिल्ला कार्यसमितिकाे कार्यालयमा बसेकाे नेकपासहित नेपाली काँग्रेस, समाजवादी नेपाल, राजपा नेपाल र राप्रपा नेपालकाे सँयुक्त बैठकले पालिकाहरूकाे काेराेना राेकथाम तथा व्यवस्थापनका लागि बनेकाे ...
धरान: उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले एक साँझ फेसबुकमा यस्तो स्टाटस् लेखिन्, जसले आफु मात्र होइन, नगरपालिकामै बबण्डर मच्चायो । उनले त्यो स्टाटस्प्रति विज्ञप्ती जारी गरेर आत्मालोचना त गरिन्, तर त्यसले निम्त्याएको संकट अझै हटेको छैन । उनकै स्टाटस् पछि नेपाली कांग्रेसलगायत विपक्ष ...
धरान: उपप्रमुखले सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लागेका उदयपुरको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले नगरपालिकाका भ्रष्टचार नभएको दाबी गरेका छन् । उपप्रमुख राजकुमारी चौधरीको फेसबुक स्टाटसलाई आधार बनाएर समाचारहरु प्रकाशित भएपछि आज आइतबार पत्रकार सम् ...
धरान: प्रेस संगठन सुनसरीले कोभिड–१९ महामारीले गर्दा प्रभावित भएको सञ्चारमाध्यम एवं श्रमजीवी पत्रकारहरुलाई बिशेष राहत प्याकेज ल्याउन माग गरेको छ । संगठनका संयोजक श्रीशिशा राई र सहसंयोजक शेखर ढकालले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिसंग यस्तो माग गरेको हो । क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षबाट हटाइएको भनिएको वीपी कोइरालाको तस्बिरलाई यथास्थानमा राखिएको छ । सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा वीपी कोइरालाको तस्बिर हटाइएको भन्दै चर्चा एवं आलोचना भएपछि आज बिहान वीपी अध्ययन प्रतिष्ठान सुनसरीसहित कांग्रेस नेताहरु प् ...
धरान: नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र न.१ प्रदेश सभा (क) क्षेत्रीय समितिको कार्यालय धरानमा स्थापना गरिएको छ । धरान–१२ स्थित अमान बजारमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो । प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठले कार्यालयको उद्घाटन गरेका थिए । कांग्रेसको महाधिवेशन नजिकिदै गरेको बेला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित